• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

युनि कन्सल्ट्यान्स अलायन्सको पाँचौँ साधारण सभाले नयाँ योजनासहित अगाडि बढ्ने घोषणा

  •  संवाददाता
  • २०८२ कार्तिक ३०, आईतवार ११:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — परामर्श व्यवसायमा केन्द्रित नेपालकै पहिलो ‘बी टू बी प्लेटफर्म’ युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) को पाँचौँ वार्षिक साधारण सभा काठमाडौं बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको छ। युसिएका अध्यक्ष रामशरण ढकालको सभापतित्वमा सम्पन्न सभामा संस्थाका निवर्तमान अध्यक्ष विनोद कुमार सुवेदी, सञ्चालक समिति तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। साधारण सभाले संस्थाको आगामी योजनादेखि लिएर नीतिगत निर्णयसम्मका विषयमा छलफल गर्दै महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गरेको छ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले युसिएले शैक्षिक परामर्श क्षेत्रमा खेलेको भूमिकालाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनीहरूले संस्थाले परामर्श व्यवसायीहरूका साझा हितका मुद्दामा अग्रसर हुँदै नेपालको शैक्षिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन सक्षम भएको उल्लेख गरे। विशेषतः, विदेशी विद्यार्थीहरूलाई अध्ययनका लागि नेपाल ल्याउने अभियानलाई संस्थाले अझै व्यवस्थित र व्यापक बनाउनुपर्ने सुझाव राखियो।

    युसिएका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख इश्वर घिमिरेले उपस्थित अतिथिलाई स्वागत गर्दै युसिए सबै सदस्यहरूको निरन्तर सहयोग र विश्वासका कारण आजको उचाइमा आइपुगेको बताए। उनले छोटो समयमै युसिएले अन्तर्राष्ट्रिय स्तरका २५० भन्दा बढी शैक्षिक संस्थासँग आबद्धता कायम गर्दै साना तथा उद्यमशील परामर्श व्यवसायीहरूको पहुँच अन्तर्राष्ट्रिय शैक्षिक संस्थासम्म पुर्‍याउन सफल भएको जानकारी गराए।

    कार्यक्रमका सभापति तथा युसिएका अध्यक्ष ढकालले पाँचौँ साधारण सभासम्म आइपुग्दा संस्थाले सफलताको मार्ग पहिल्याउन थालेको उल्लेख गर्दै संस्थाको अभियानमा साथ दिने सबै सदस्यलाई धन्यवाद दिए। उनले विश्वास, सहकार्य र साझा उद्देश्यका साथ अघि बढे मात्रै युसिएले परामर्श व्यवसायलाई नयाँ आयाम दिन सक्ने विश्वास व्यक्त गरे। साधारण सभाले अध्यक्षको प्रतिवेदन, वार्षिक योजना तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै कार्यक्रम सम्पन्न गरेको छ।

    Post Views: 377

    प्रकाशित मिति: २०८२ कार्तिक ३०, आईतवार ११:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.