७ अशोज २०८३, बुधबार

गगनले सुरु गरे विशेष महाधिवेशनबारे छलफल, विश्वप्रकाश अनुपस्थित

कार्यक्रममा विशेष महाधिवेशन पक्षधर नेतामा देवराज चालिसेलगायत नेताहरू छन् भने बुद्धिजीवीहरूमा लोकराज बराल, अरुण सुवेदी, गेजा शर्मा वाग्लेलगायत उपस्थित छन्।

उक्त छलफलमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने देखिएका छैनन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार