नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पक्षधर र बुद्धिजीवीसँग छलफल सुरु गरेका छन्। बुधवार काठमाडौंको नक्सालस्थित एक होटेलमा केन्द्रीय सदस्य प्रदीप पौडेलसहित विशेष महाधिवेशन पक्षधर नेता र केही बुद्धिजीवीहरू राखेर छलफल सुरु गरेका हुन्।
कार्यक्रममा विशेष महाधिवेशन पक्षधर नेतामा देवराज चालिसेलगायत नेताहरू छन् भने बुद्धिजीवीहरूमा लोकराज बराल, अरुण सुवेदी, गेजा शर्मा वाग्लेलगायत उपस्थित छन्।
उक्त छलफलमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने देखिएका छैनन्।
परासी,१७ असोज ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
नवलपरासी, असोज ९
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने त्रिवेणी क्षेत्र -नारायणी नदीमा डुंगा प्रयोग गरी नेपालबाट मिलेमतोमा भारततर्फ व्यापक तस्करी हुने गरेको खुलेको छ...
नवलपरासी पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ ।
गत भदौ २९ गते मदिराको तालमा ३० वर्षीय...