• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

  •  संवाददाता
  • २०८२ पुष २९, मंगलवार १४:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर — शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त सुयान एजुकेशन प्रा. लि. विदेश अध्ययनका लागि गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै विश्वासिलो नामका रूपमा स्थापित हुँदै गएको छ। जापान र जापानी भाषा अध्ययनमा विशेष प्राथमिकता दिने यस संस्थाले जापान, युके, अमेरिका, अष्ट्रेलिया, कोरिया, जर्मनी र दुबईलगायत मुलुकहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको छ। साथै, नेपालमै TITI र CTEVT अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

    सन् २०११ मा जापानमा स्थापना भई २०१८ देखि नेपालमा औपचारिक रूपमा सेवा विस्तार गरेको सुयान एजुकेसन जापानी शैक्षिक संस्थाबाट स्नातक भई दशकभन्दा बढी समय जापानमै अध्ययन, काम र बसोबास गरेको अनुभव भएका विज्ञहरूको टोलीद्वारा सञ्चालित छ। यही प्रत्यक्ष अनुभवका आधारमा संस्थाले तथ्यमा आधारित, स्पष्ट र यथार्थपरक परामर्श प्रदान गर्दै विद्यार्थीहरूलाई विदेश अध्ययन र दीर्घकालीन करियर योजना बनाउन सहयोग पुर्‍याउँदै आएको छ।

    ललितपुरको कुमारीपाटी मुख्य कार्यालय र काठमाडौंको चाबहिल, गणेशस्थान शाखा कार्यालयमार्फत सेवा दिँदै आएको सुयान एजुकेसन प्रमुख कार्यकारी अधिकृत सुनील महर्जनको नेतृत्वमा सञ्चालन भइरहेको छ। संस्थाले छोटो अवधिको आकर्षणभन्दा दीर्घकालीन शैक्षिक सफलता र सुरक्षित करियर निर्माणलाई प्राथमिकता दिएको बताएको छ।

    संस्थाकी समन्वयक याङचेन शेर्पा विद्यार्थी परामर्श, आवेदन प्रक्रिया र भिसा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनले विद्यार्थी, शैक्षिक संस्था र सम्बन्धित निकायबीच सहज समन्वय गर्दै विद्यार्थीको अध्ययन यात्रा सरल बनाउने काम गर्दै आएकी छन्।

    देश–विशेष परामर्श सेवाका रूपमा जापान काउन्सलर अर्मिता चन्द्रबंशीले जापानी भाषा तयारी, कलेज छनोट, भिसा प्रक्रिया र अध्ययनसँगै काम व्यवस्थापनबारे मार्गदर्शन गर्दै आएकी छन्। युके तथा अष्ट्रेलिया काउन्सलर जस्मिना नकर्मीले विद्यार्थीलाई सही कोर्स, विश्वविद्यालय छनोट र अध्ययनपछिको रोजगारी अवसरबारे जानकारी गराइरहेकी छन्। युरोप काउन्सलर शर्मिला श्रेष्ठले जर्मनी र अन्य युरोपेली मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक मापदण्ड र कानुनी कामका अवसरबारे मार्गदर्शन प्रदान गर्दै आएकी छन्।

    “जापान र जापानी भाषाको सम्पूर्ण समाधान” भन्ने मूल नारासहित सुयान एजुकेसनले पढाइ, लेखाइ, सुनाइ र व्यवहारिक संवाद सीपलाई सन्तुलित रूपमा विकास गर्ने शिक्षण पद्धति अपनाएको छ। यसले विद्यार्थीहरूको भाषा दक्षता अभिवृद्धि गर्ने मात्र नभई उनीहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक र व्यावसायिक वातावरणमा सक्षम बनाउने विश्वास संस्थाले व्यक्त गरेको छ।

    सुयान एजुकेसनले विद्यार्थीहरूलाई भ्रममा नपरी तथ्यमा आधारित निर्णय लिन आग्रह गर्दै इमानदार, पारदर्शी र विद्यार्थी–केन्द्रित परामर्श सेवा प्रदान गर्दै नेपालको मानव संशाधन विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

    अनुभवी नेतृत्व, देशगत विशेषज्ञ परामर्शदाता र गुणस्तरीय सेवाका कारण सुयान एजुकेसन प्रा. लि. विदेश अध्ययनको योजना बनाइरहेका नेपाली विद्यार्थीहरूको लागि भरपर्दो शैक्षिक परामर्श संस्थाका रूपमा अगाडि बढिरहेको छ।

    Post Views: 189

    प्रकाशित मिति: २०८२ पुष २९, मंगलवार १४:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.