• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

‘ग्रान्ड युके फेस्ट – बिज टु ब्रिटेन’ गट्ठाघरमा सम्पन्न, युके अध्ययनका लागि प्रत्यक्ष जानकारी

  •  संवाददाता
  • २०८२ माघ २३, शुक्रबार १८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, विद्यार्थीहरूलाई युनाइटेड किङ्डममा उच्च शिक्षा अध्ययनका अवसरबारे प्रत्यक्ष र प्रामाणिक जानकारी प्रदान गर्ने उद्देश्यका साथ बिज एजुकेसनद्वारा आयोजित ‘ग्रान्ड युके फेस्ट – बिज टु ब्रिटेन’ गट्ठाघरमा सफलतापूर्वक सञ्चालन भइरहेको छ। कार्यक्रमले युके अध्ययनप्रति चासो राख्ने विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता आकर्षित गरेको छ।
    ‘जिज्ञासु भएर प्रवेश गर्नुहोस्, सन्तुष्ट भएर बाहिरिनुहोस्’ भन्ने मूल नारासहित आयोजना गरिएको यस शैक्षिक महोत्सवले विद्यार्थीहरूलाई युकेका विश्वविद्यालय, पाठ्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया तथा करिअर–केन्द्रित शैक्षिक मार्गबारे प्रत्यक्ष जानकारी उपलब्ध गराएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आधिकारिक विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका छन्।
    कार्यक्रमका मुख्य आकर्षणका रूपमा ग्लोबल युनिभर्सिटी सिस्टम्सकी अन्तर्राष्ट्रिय भर्ना कार्यकारी निर्देशक सुश्री उल टाङ प्लाउम्यान तथा आर्डेन युनिभर्सिटीकी वरिष्ठ व्यवसाय विकास प्रबन्धक सुश्री नीलम शर्मा को उपस्थिति रहेको छ। उहाँहरूले युके शिक्षाको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध अवसर तथा अध्ययनपछिको करिअर सम्भावनाबारे विस्तृत जानकारी दिनुभएको छ।
    कार्यक्रममा बोल्दै सुश्री उल टाङ प्लाउम्यान ले आर्डेन युनिभर्सिटी (युके) र यसको जर्मनीको बर्लिन क्याम्पस बारे जानकारी साझा गर्नुभयो। उहाँका अनुसार आर्डेन युनिभर्सिटीमा व्यवसाय व्यवस्थापन, सूचना प्रविधि, कम्प्युटिङ, डाटा एनालिटिक्स, स्वास्थ्य तथा सामाजिक सेवा र एमबीए जस्ता पाठ्यक्रमहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच अत्यन्त लोकप्रिय रहेका छन्। साथै, बर्लिन क्याम्पसले बहुसांस्कृतिक वातावरण, आधुनिक शैक्षिक संरचना र युरोपमा करिअर विस्तारका अवसर प्रदान गर्ने उहाँको भनाइ थियो।
    उहाँले क्याम्पस सुविधाबारे जानकारी दिँदै डिजिटल शिक्षण प्रणाली, लचिलो अध्ययन मोडेल, विद्यार्थी सहयोग सेवा तथा उद्योगसँग समन्वय गरिएका पाठ्यक्रमहरू आर्डेन युनिभर्सिटीको विशेषता रहेको उल्लेख गर्नुभयो।
    त्यसैगरी, नीलम शर्मा ले भर्ना प्रक्रिया, प्रवेश आवश्यकताहरू, अध्ययन सत्रहरू र छात्रवृत्ति अवसरबारे स्पष्ट जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक पृष्ठभूमि र दीर्घकालीन करिअर लक्ष्यअनुसार पाठ्यक्रम छनोट गर्न सुझाव दिनुभयो।
    यस कार्यक्रम बिज एजुकेसनद्वारा सञ्चालन भइरहेको शैक्षिक सचेतना अभियान अन्तर्गत आयोजना गरिएको हो, जसको नेतृत्व हरि कार्की ले गर्नुभएको छ। अभियानको मुख्य उद्देश्य विद्यार्थी र अभिभावकहरूलाई वैदेशिक अध्ययनसम्बन्धी सही सूचना प्रदान गर्दै सचेत निर्णय लिन प्रेरित गर्नु रहेको आयोजकले जनाएका छन्।
    बिज एजुकेसनको सचेतना अभियानले पारदर्शी परामर्श, आधिकारिक विश्वविद्यालयसँग प्रत्यक्ष पहुँच र विद्यार्थी–केन्द्रित मार्गदर्शनलाई प्राथमिकता दिएको छ। यस प्रकारका कार्यक्रममार्फत वैदेशिक अध्ययनसम्बन्धी भ्रम हटाउँदै विश्वसनीय जानकारी प्रवाह गर्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ।
    कार्यक्रममा सहभागी विद्यार्थीहरूले युकेका पाठ्यक्रम, छात्रवृत्ति, भर्ना मार्गदर्शन र करिअर–केन्द्रित शैक्षिक अवसरबारे प्रत्यक्ष परामर्श प्राप्त गरेका छन्। ‘ग्रान्ड युके फेस्ट – बिज टु ब्रिटेन’ ले नेपालका विद्यार्थीहरूका लागि युके तथा युरोपेली शिक्षाको ढोका खोल्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

    Post Views: 92

    प्रकाशित मिति: २०८२ माघ २३, शुक्रबार १८:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.