• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

३६० एजुकेसनले पानिपोखरी शाखाको औपचारिक उद्घाटन

  •  संवाददाता
  • २०८२ माघ २३, शुक्रबार १७:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, ३६० एजुकेसन सोलुसन्सले काठमाडौंको पानिपोखरी स्थित आफ्नो नयाँ शाखाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विश्वविद्यालय प्रतिनिधि, शैक्षिक परामर्शदाता, साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सुव्यवस्थित र पेशागत ढङ्गले सम्पन्न उद्घाटन कार्यक्रममा ३६० एजुकेसनको सेवामूलक दृष्टिकोण र विद्यार्थी–केन्द्रित परामर्श प्रणालीलाई प्रस्तुत गरिएको थियो।

    कार्यक्रमको औपचारिक सत्रमा ३६० एजुकेसन सोलुसन्स प्रा.लि. की प्रबन्ध निर्देशक लिजा सेरचन र ३६० एजुकेसनका अध्यक्ष श्री सुबास गौचन ले स्वागत मन्तव्य राख्दै शैक्षिक साझेदार, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँहरूले अन्तर्राष्ट्रिय शिक्षा चाहने विद्यार्थीहरूलाई पारदर्शी, विश्वसनीय र गुणस्तरीय परामर्श प्रदान गर्ने संस्थाको प्रतिबद्धता दोहोर्याउनुभयो।

    पानिपोखरी शाखाको औपचारिक उद्घाटनको प्रतीकस्वरूप आयोजित रिबन काट्ने समारोह लिजा सेरचन, श्री सुबास गौचन, श्री सरोज जङ्ग शाही, श्री अनमोल विक्रम थापा र श्री आर्यन जङ्ग थापाले संयुक्त रूपमा सम्पन्न गर्नुभएको थियो।

    कार्यक्रमका क्रममा संस्थाका सञ्चालकहरू सरोज जङ्ग शाही, अनमोल विक्रम थापा र आर्यन जङ्ग थापा का साथै उपस्थित विश्वविद्यालय प्रतिनिधिहरूबाट शुभकामना सन्देश प्रदान गरिएको थियो, जसले ३६० एजुकेसन र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरिएको थियो।

    उद्घाटन कार्यक्रमपछि अतिथिहरूबीच चिया–कफीसहित आपसी भेटघाट तथा नेटवर्किङको अवसर प्रदान गरिएको थियो। साथै, सहभागीहरूलाई शाखा कार्यालयको अवलोकन गराउँदै संस्थाले प्रदान गर्ने सेवाहरू, परामर्श प्रक्रिया तथा भावी योजनाबारे जानकारी गराइएको थियो।

    ३६० एजुकेसनको पानिपोखरी शाखा उद्घाटनले नेपालमा अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा संस्थाको पहुँच विस्तार गर्नुका साथै विद्यार्थीहरूलाई अझ नजिकबाट सेवा प्रदान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

    Post Views: 77

    प्रकाशित मिति: २०८२ माघ २३, शुक्रबार १७:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.