• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

  •  संवाददाता
  • २०८२ फाल्गुन २४, आईतवार १२:१० प्रकाशित
    Screenshot
    • अ-
    • अ
    • अ+

    नवलपरासी/ २४ फागुन

    प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भए लगतै नवलपरासी-२ का कांग्रेस उम्मेदवार भिम बहादुर थापा क्षेत्री (भरत) ले मतदाताप्रति आभार व्यक्त गरेका छन ।

     

    थापाले वक्तव्य मार्फ़त लोकतन्त्रको महान पर्वका रूपमा सम्पन्न भएको निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद दीदै लोकतान्त्रिक प्रक्रियाप्रति सम्मान जनाएका छन् ।  उनले जनताको जनमत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै प्राप्त परिणामलाई सबैले खुलेर सम्मान गर्नुपर्ने बताएका छन्।

    “जित–हार लोकतान्त्रिक यात्राको स्वाभाविक पाटो मात्र हो, तर जनताको निर्णय सधैं सर्वोपरि हुन्छ,” उनले भनेका छन्।

    थापाले निर्वाचन अभियानका क्रममा दिन–रात खटिने पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई पनि धन्यवाद दिएका छन्। उनीहरूकै मिहिनेत, समर्पण र विश्वासका कारण चुनावी यात्रा सम्भव भएको उनले उल्लेख गरेका छन्।

    यसैगरी चुनावी परिणामपछि एकअर्कालाई दोषारोपण गर्नेभन्दा पनि आत्ममूल्याङ्कन गर्दै अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

    थापाले अब बन्ने सरकारलाई सफल बनाउन सबैले सकारात्मक साथ र सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

    नवलपरासीलाई अझ समृद्ध, सभ्य र विकसित बनाउने साझा अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले एकता र सहकार्यबाट मात्रै जिल्लाको उज्यालो भविष्य सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

    वक्तव्यमा देश र क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आग्रहका साथ अन्त्यमा “जय नेपाल” सम्बोधन गरेका छन्।

    Post Views: 259

    प्रकाशित मिति: २०८२ फाल्गुन २४, आईतवार १२:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.