• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

  •  संवाददाता
  • २०८३ जेष्ठ ८, शुक्रबार ११:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, उच्च शिक्षाका लागि विदेश जाने सोच बनाउँदै हुनुहुन्छ? तर कुन देश जाने, कस्तो कोर्स रोज्ने अनि छात्रवृत्ति कसरी पाउने भन्ने अलमलमा हुनुहुन्छ? चिन्ता नगर्नुहोस्, तपाईँको यही अलमललाई मेटाउन काठमाडौँको हात्तीसारस्थित हब इन्टरनेशनल एजुकेशनले यही जेठ १० गते आइतबार ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर २०२६’ आयोजना गर्दैछ।

    जुपिटर मिडियाको सहकार्यमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने यस मेलामा विश्वका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू एउटै छानामुनि भेटिनेछन्। विशेष गरी भर्खरै प्लस टु सकेर बसेका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर बन्ने देखिन्छ।

    यसै सन्दर्भमा हब इन्टरनेशनल एजुकेशनका ब्रान्ड एन्ड प्रमोशन म्यानेजर पारस पन्त भन्नुहुन्छ— विदेश अध्ययनमा जान चाहने विद्यार्थी र उहाँहरूका अभिभावकहरू अक्सर सही कलेज, भिसा प्रक्रिया र भविष्यको करियरलाई लिएर निकै अन्योलमा परिरहेका हुन्छन्। उहाँ थप्नुहुन्छ— यही अन्योललाई चिर्न र विद्यार्थीहरूलाई एकदमै पारदर्शी एवं व्यावहारिक रूपमा प्रत्यक्ष गाइडन्स प्रदान गर्न हामीले यो मेलाको आयोजना गरेका हौँ। पन्तका अनुसार मेलामा विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग सीधा संवाद गरी आफ्नो जिज्ञासा मेट्न पाउनेछन्।

     मेलाका मुख्य आकर्षणहरू पनि निकै लोभलाग्दा छन्। युके, अष्ट्रेलिया, क्यानडा, अमेरिका, आयरल्याण्ड र युरोप जस्ता बहु-गन्तव्यहरूको विकल्प मात्र होइन, विद्यार्थीहरूले आफ्नो बलियो एकेडेमिक प्रोफाइलका आधारमा १०० प्रतिशतसम्मको छात्रवृत्ति समेत हात पार्न सक्नेछन्। त्यति मात्र कहाँ हो र? कलेजका प्रतिनिधिहरूद्वारा स्थलगत रूपमै डकुमेन्ट एसेसमेन्ट हुनेछ भने IELTS र PTE तयारी कक्षामा समेत शतप्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ।

    अनि मेलामा आउने भाग्यशाली सहभागीहरूका लागि एयरपड्स, मूभी टिकट र मोबाइल टप-अप जस्ता आकर्षक सरप्राइज गिफ्टहरू पनि राखिएका छन्।

    म्यानेजर पारस पन्त भन्नुहुन्छ— यो फेयर केवल एउटा मेला मात्र होइन, विद्यार्थीहरूको भविष्यको सही मार्गचित्र कोर्ने एउटा भरपर्दो माध्यम हो। त्यसैले शैक्षिक मन्त्रालय र ISO बाट प्रमाणित, ‘कन्सल्टेन्सी अफ द इयर २०२४’ अवार्ड विजेता हब इन्टरनेशनलको हात्तीसारस्थित मुख्य कार्यालयमा आउँदो आइतबार आउनुहोस्, बुझ्नुहोस् र आफ्नो भविष्यको सही निर्णय लिनुहोस्।

    Post Views: 54

    प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार ११:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग
    ताजा अपडेट
    • १. काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित

    • २. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ३. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    • ४. दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग

    • ५. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    चर्चित
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ३. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    • ४. काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित

    • ५. दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.