• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

तिब्बतको निङ्चीमा गएको हिमपहिरोमा कम्तीमा ८ को मृत्यु

  •  
  • २०७९ माघ ५, बिहीबार १४:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची शहरमा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ सरकारले उद्धारका लागि टोली परिचालन गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    समाचार एजेन्सी सिन्ह्वाका अनुसार मंगलबार राति करिब ८ बजे मेनलिङ काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने बाटोको बीचमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि धेरै मानिस र सवारी साधन फसेका छन् ।
    अधिकारीहरूले अहिलेसम्म कति जना बेपत्ता छन् भन्ने स्पष्ट गरेका छैनन्। स्थानीय अधिकारीहरूले रातभर घटनास्थलमा १३१ व्यक्ति र २८ सवारी साधनहरू उद्धारका लागि पठाएको खबर ग्लोबल टाइम्सले लेखेको छ । चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा टोली पठाएको छ।करिब ९,३०० फिटको औसत उचाइमा रहेको निङ्चीलाई तिब्बतको स्विट्जरल्याण्ड भनिन्छ।

    Post Views: 146

    प्रकाशित मिति: २०७९ माघ ५, बिहीबार १४:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जापान जान लागेका विद्यार्थीका लागि सुयन एजुकेशनद्वारा जानकारीमूलक सेसन सम्पन्न
    काठमाडौंमा स्टडी कनेक्ट नेपालको विशेष जानकारीमूलक सत्र : फ्रान्समा एआई र डेटा साइन्स अध्ययनका अवसरहरू
    ग्लोबल एजुकेशन मोबिलिटी र वर्तमान चुनौतीहरूबारे ECAN को आधिकारिक धारणा
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.