२८ अशोज २०८३, बुधबार

पुर्बी नवलपरासी त्रिवेणी स्थित गजेन्द्र मोक्ष धाममा विराट महायज्ञ:तैयारी तिभ्ररूपमा हुदै

धार्मिक तथा पर्यटक दृष्टिकोणले ठुलो महत्व रहदै आएको पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ भएको छ ।

महायज्ञलाई भव्य रुपले सम्पन्न गर्नपालिका अन्तर्गत सहयोग समिति गठन लगायतका गतिविधिहरूले हालै तिभ्रता लिएको छ।

सुस्ता गाउँपालिका वडा न.२ महलबारी स्थित श्री दुर्गा मन्दिर परिसरमा आयोजित भेलाले विराट महायज्ञ सहयोगसमितिमा स्थानीय समाजसेवी शिव प्रसाद गैरेको संयोजकत्वमा ३० सदस्यीय सहयोग समिति गठन भएको छ।
समितिको सहसंयोजकमा बिना पाण्डे र गिता पाण्डे चयन हुनुभएको हो। समितिको सदस्यहरुमा तिलु अधिकारी, तुलसा भट्टराई,चेत नारायण न्यौपाने, पम्फा अर्याल,ईश्वर उपाध्याय लगायत रहनुभएको छ।

परम श्रद्धेय मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यको पावन संकल्पमा आउँदो मङ्सिर १ गतेदेखि मङ्सिर २९गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाल भारतका गरी कुल १५ लाख श्रद्धालु भक्तजनहरुको उपस्थिति हुनेआयोजकले अपेक्षा लिएको छ।

मुक्तिनाथ वेद विद्याश्रमलाई विशिष्टतम महाविद्यालयमा अभिवृद्धि गर्दै गजेन्द्र मोक्ष विश्वविद्यालय स्थापना गर्ने मुलउद्देश्यका साथ महायज्ञको थालनी गरिएको करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो।
त्यसैगरी विराट महायज्ञ सञ्चालन गर्न विनयी त्रिवेणी ७ रानीनगरमा पनि आमाहरुको भेलाले अञ्जु शाहकोसंयोजकत्वमा २० सदस्यीय महायज्ञ सहयोग समिति गठन भएको छ।

जसको सहसंयोजकत्वमा शारदागुरुङ,सचिवमा रेनु खड्का चयन हुनुभएको छ भने सदस्यहरूमा रुकमिणी गुप्ता,भूमिदेवी, सुमन ठाकुर,अनिता देवीसराफ,सावित्री गौतम लगायत चयन हुनुभएको आयोजकले बताएका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार