• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आज एकै दिन नवलपरासीबाट ४ लाख ९ हजार मुल्य बरावरका अवैध सामान बरामद

  •  
  • २०७९ माघ १६, सोमबार १८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल।आज एकै दिन पश्चिम नवलपरासीको विभिन्न स्थानबाट ४ लाख ९ हजार मुल्य बरावरका अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्लाको सुनवल ७ ज्यामिरेबाट प्रहरीले १ लाख ७५ हजार बरावरको खसि भेडा नियन्त्रणमा लिएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत ज्यामिरेमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बसलाई चेकजाच गर्ने क्रममा १लाख मुल्य बरावरका ५ वटा खसि र ७५ हजार मुल्य वरावरका ५ वटा भेडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै प्रहरीले जिल्लाकै बर्दघाटको चिसापानी चोक र टिसियन चोकबाट भन्सार छली ल्याएको अवस्थामा २ लाख २५ हजार मुल्य वरावरको सामान सहित २ वटा भारतिय नं को मोटरसाईकल नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ३० हजार मुल्य वरावरका ३ सय केजी लसुन, १ लाख ५५ हजार मुल्य वरावरका ७७५ पिस लेडिज सल र २५/२५ हजार मुल्य वरावरका युपी ५६ एम ३२८९ नं र युपी ५६ एएच ९०३७ नं को भारतिय मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक एव्ं सुचना अघिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

    यस्तै प्रहरीले ९ हजार मुल्य वरावरका ६ वोरा अवैध गहु समेत फेला पारेको उहाले बताउनुभयो । सुचना अधिकारी पाण्डेका अनुसार नियन्त्रणमा लिइएका अवैध सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

    Post Views: 157

    प्रकाशित मिति: २०७९ माघ १६, सोमबार १८:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.