• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शहिद दिवसको अवसरमा नवलपरासीमा सहिद परिवार एव विभिन्न आन्दोलनमा घाईतेलाई सम्मान

  •  
  • २०७९ माघ १६, सोमबार १८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । शहिद दिवसको अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले सहिद परिवार एव विभिन्न आन्दोलनमा घाईतेहरूलाई सम्मान गरेको छ । जसपाका अध्यक्ष धरेन्द्र यादवको अध्यक्षता तथा पुर्व रक्षाराज्य मन्त्री एव जसपाका केन्द्रीय सदस्य रामबच्चन यादवको प्रमुख आथिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्दै यादवले सरकारले सहिदहरू बोकेको सपना पूरा गर्न नसकेको बताउनुभयो । सहिदले देखाएको बाटो हिड्नु भन्दा राजनीति दलहरू सत्ता चलखेल लागेको उहाले बताउनुभयो । यादवले सहिदहरूले देखाएको बाटोमा हिड्न सबै राजनितीक दलहरूले आग्रह गर्नुभएको थियो ।

    सम्मान कार्यक्रममा जनआन्दोलनमा सहिद भएका बिष्णु पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डेले सहिदका सपना राज्यले बिर्सिएकोमा दुख व्यक्त गर्नुभएको थियो । उहाले राज्यले शहिदको बलिदानलाई अपहेलना गर्यो, जुनसुकै बाहानामा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र पैसामा सहिद परिवारलाई सहिदको रगतमा कुल्चिएर सत्ताको भागबन्डा मिलाउन मरिहत्ते गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो ।

    मधेश आन्दोलन, थारूहट जनआन्दोलन शहिद परिवार, १० बर्ष जनयुद्द र घाईतेहरूलाई सम्मान गरिएको जपसा नवलपरासीका जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाका अनुसार मधेश आन्दोलन,थारूहट जनआन्दोलन शहिद परिवार, १० बर्ष जनयुद्द र घाईतेहरूलाई गरि ९० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष यादवले बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका कार्यवाहक सभापति बिक्रम यादव, एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य बिमल पौडेल, लोसपा जिल्ला अध्यक्ष मुकुल गिरी, जनमत केन्द्रिय सदस्य बालगोबिन्द चौधरी लगायतले आ आफ्ना भनाई राख्नुभएको जसपाका मदन यादवले जानकारी दिनुभयो ।

    Post Views: 241

    प्रकाशित मिति: २०७९ माघ १६, सोमबार १८:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.