• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

  •  
  • २०७९ फाल्गुन ४, बिहीबार १८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल ।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

    उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्यले सामुदायिक वनमा धेरै किसिमका जडिबुटी रहेकाले त्यसको समुचित निकासी गर्नुपर्ने बताउनुभयो । उहाले सामुदायिक वनको संरक्षणका लागि समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

    विगतमा वन समूहले गरेका गतिविधि र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गुरुङले वन समुहले ४८३ हेक्टर क्षेत्र ओगटेको र सामुदायिक वनमा ११ सय ७८ जना घरधुरी आवद्ध रहेको जानकारी दिनुभयो ।

    सो अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव पवित्रा पौडेलले आव २०७८÷७९ मा ३१ लाख १६ हजारको कारोवार भएको बताउनुभयो ।

    यस्तै कोषाध्यक्ष रामसिंह पासीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

    उपभोक्ता समुहका उपाध्यक्ष ओमप्रकाश चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा जनज्योति प्राविकी प्रधानाध्यापक राधिका अर्याल,पुर्व जनप्रतिनिधि नमनारायण कवर, ज्यामिरे टोलविकास संस्थाका अध्यक्ष कन्हैया प्रसाद चौधरी, नेपाल समाजवादी पार्टीकी केन्द्रिय सदस्य सुनिता काफ्ले , राष्टिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य देवी घिमिरे, पुर्व गाविस अध्यक्ष थानप्रसाद गैरे, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कमल परियार लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।

    Post Views: 238

    प्रकाशित मिति: २०७९ फाल्गुन ४, बिहीबार १८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.