• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि सुनवलका पंगेनीलाई विदाई

  •  
  • २०७९ फाल्गुन ४, बिहीबार १८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल।आगामी फाल्गुन ६ गते देखी बङ्गलादेशमा सुरु हुने अन्तराष्ट्रिय स्क्रावेल प्रतियोगितामा सहभागि हुने खेलाडीलाई आज सुनवलमा विदाई गरिएको छ । पश्चिम नवलपरासीको सुनवल ४ मा अवस्थित सुनवल युनाईटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा महेश पङ्गेनीलाई आज सुनवल नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच सफलताको शुभकामना सहित विदाई गरिएको हो ।

    सो अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य प्रसाद दुवे, शिक्षा शाखाका पशुपति भट्टराई, विद्यालयका प्राचार्य धनराज चापागाई, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतले संयुक्त रुपमा खादा तथा टिका लगाई शुभकामना व्यक्त गर्नूभयो ।जिल्लास्तरीय हुंदै गत पुष ३ गते भएको राष्ट्रियस्तरको प्रतियोगितामा पंगेनी अन्तर्राष्ट्रीय स्तरको प्रतियोगिताका लागि छनौट भएका हुन् ।

    स्क्रवेल प्रतियोगिता अंग्रेजी भाषाका शब्दहरु छिटो निर्माण गरी आफ्नो क्षमता विकास गर्ने प्रतियोगिता हो । गत ६ महिना अगाडी मात्र विद्यार्थीहरुलाई स्क्राबेलको तालिम प्रदान गरिएको भए पनि छोटो अवधिमै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सफलता प्राप्त गर्नु विद्यालयका लागि गौरवको विषय भएको विद्यालयका प्राचार्य चापागाईले बताउनुभयो ।

    विद्यालयका अन्य ५०विद्यार्थी पनि यस खेलमा निपूर्ण रहेको उहाले बताउनुभयो । राष्ट्रिय स्क्राबेल प्रतियोगितामा बिजेता बन्दै अन्तराष्ट्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै २० खेलाडीले सहभागी हुने अवसर प्राप्त गरेका छन् ।

    Post Views: 344

    प्रकाशित मिति: २०७९ फाल्गुन ४, बिहीबार १८:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.