• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ट्रमा सेन्टरलाई जग्गा माग्दै बर्दघाट नगरपालिकाको टोलि मन्त्रालयमा

  •  
  • २०७९ चैत्र ७, मंगलवार ०७:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको टोलि ट्रमा सेन्टरलाई जग्गाको माग सहित मन्त्रालय जाने भएको छ। बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनका लागी नगर लागी परेको बताउदै उहाले ट्रमा सेन्टरलाई आवश्यक पर्ने जग्गाको माग लिएर मन्त्रालय जान लागिएको बताउनु भयो । उहाँ भन्नु हुन्छ-” ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनेमा नगर लागीरहेको छौँ । नगरको नेतृत्वमा सर्वपक्षीय छलफलहरु भइ रहेको छ ।”

    हाल राष्ट्रिय आवस कम्पनीको नाउ मा रहेको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको २ बिघा १४ कट्ठा जग्गामा नै ट्रमा सेन्टर बनाउदा सबै भन्दा उपयुक्त हुने देखीएको भन्दै नगरले अन्तिम प्रयास स्वरुप मन्त्रालय जान र जग्गा माग गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो । उहा भन्नु हुन्छ -” हाल बर्दघाट २ मा रहेको राष्ट्रिय आवस कम्पनीको नाउमा रहेको जग्गा माग गर्छौ । यदि यो जग्गा पाउन सकेनौ भने बर्दघाट २ मा नै रहेको अर्को जग्गा माग गर्ने तयारीमा छौँ ।”

    नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाटमा नै ट्रमा सेन्टर बनाउने बिषयमा नगर अत्यन्तै गम्भीर भएर लागी रहेको बताउनु भयो । उहाँ भन्नू हुन्छ -” ट्रमाको बिषयलाई हामीले गम्भीरताका साथ लिगेका छौं । ट्रमा सेन्टर नगर भित्र गराउन सकेमा स्वास्थ्य क्षेत्रमा उदारणिय काम हुने बिश्वास लिगेका छौं ।”

    जग्गा माग गर्नका लागी संविधान सभा सदस्य बिक्रम खनाल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, निवर्तमान नगर प्रमुख धिरज शर्मा बस्याल, बर्तमान नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, वडा नम्बर २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीसहितको टोलि मन्त्रालयमा जाने तयारी गरेको छ ।

    Post Views: 212

    प्रकाशित मिति: २०७९ चैत्र ७, मंगलवार ०७:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.