• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ग्लोवल मनि वीक अन्र्तगत शाईन रेसुङ्गाले गर्यो वित्तीय साक्षरता कार्यक्रम

  •  
  • २०७९ चैत्र ६, सोमबार १५:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल । ग्लोवल मनि वीक २०२३ अभियान अन्र्तगत प्रविधिसंगै सुरक्षित बैकिङ्ग कारोवारका लागि नागरीकलाई सुसुचित बनाउने उदेश्यले शाईन रेसुङ्गा डेभ्लपमेन्ट बैँक लिमिटेड सुनवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैँकले आज घोला आमा समुह सुनवल ४ का सदस्यहरुलाई पछिल्लो समय चिठ्ठा, उपहार लगायतका नाममा विभिन्न अनलाईन ठगिका घटनाबाट कसरी बच्न सकिन्छ र प्रविधिको प्रयोग मार्फत वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने जानकारी सहित वित्तीय सचेतना कक्षा सञ्चालन गरेको हो ।

    कलस्टर हेड भागिरथ न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा बैँकका सुनवल शाखा प्रवन्धक भवानी ढकालले बैकसंग कसरी कारोबार गर्ने, बित्तिय साक्षरता भनेको के हो, यसको महत्व ,बचतको प्रकार तथा महत्व, कर्जाको प्रकार तथा त्यसको उपयोगीता, बचत गर्न उपयुक्त स्थान तथा बैँकले प्रदान गर्ने सेवा सुविधा लगायतका वारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा आमा समुहकी अध्यक्ष तितली देवी पुन सहित ६० जना सदस्यहरुको सहभागिता रहेको अपरेसन ईन्चार्ज ज्ञानु पाण्डेले जानकारी दिनुभयो ।

    आजवाट सुरु भएको ग्लोवल मनि वीक २०२३ अभियान अन्र्तगत सुनवल वडा नं ४ वडा कार्यालय संग को समन्वयमा बैंकले विभिन्न आमासमुह, महिला समुह, विद्यालय, कलेजका युवाहरुलाई वित्तीय ज्ञान, सीपका कार्यक्रम मार्फत वित्तीय साक्षरता अभिबृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

    Post Views: 247

    प्रकाशित मिति: २०७९ चैत्र ६, सोमबार १५:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.