• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

किशोरी सशक्तिकरणका लागि प्रतापपुरमा अभिमुखीकरण तथा आत्मरक्षा तालिम

  •  
  • २०८० बैशाख १५, शुक्रबार ०७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    परासी । किशोरी सशक्तिकरणका लागि प्रतापपुर गाउपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुमा अभिमुखिकरण आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । इन्द्रेणी सामाजिक बिकाश मञ्च, नवलपरासीको आयोजना तथा यूनाईटेड मिसन टु नेपालको सहयोगमा एक दिने अभिमुखिकरण आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।

    गाउपालिकाका गणेश माध्यमिक बिद्यालय, जगरनाथपुर ,मदरसा मदिन्तुल ओलुम,हरपुर , त्रिभुवन उच्च माध्यमिक बिद्यालय, बेलाटारी, महेन्द्र माध्यमिक बिद्यालय, सोमनीमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका किशोरीहरु तलिमममा सहभागि छन् । सो तालिमको गल्स किक संस्थाका निरज न्यौपानेले सहजीकरण गर्नूभएको थियो ।


    केएनएचको आर्थिक सहयोगमा युएमएन इन्द्रेणी सामाजिक बिकास मंच तथा प्रतापपुर गाउँपालिकाको सहकार्यमा गाउँपालिकामा बिगत ९ महिना अघिबाट बालअधिकार परियोजना संचालन भईरहेको छ ।

    यसै परियोजना अन्तर्गत समुदाय तथा धार्मिक बिद्यालयको २०० जना किसोरीहरुलाइ बालसंरक्षणको सबाल जस्तै हिंसा , दुव्र्यवहार ,यौन शोषण , तथा अवहेलना जस्ता कुरीतिबाट कसरी बच्न सकिन्छ भन्ने उदेश्यलाइ केन्द्रित गरि आत्मरक्षा तालिम संचालन गरेको छ ।


    तालिम पश्चात किशोरीहरुले यस बिषयमा सैद्धानतिक साथै प्राबिधिक सिप पनि हासिल गरेका छन् ।

    सो अवसरमा विद्यालयका प्रधानाध्यापकहरुले पछिल्लो समय दुव्र्यवहार बढ्दै गएको अवस्थामा किशोरीहरु आफ्नो सुरक्षा आफै गर्न सक्षम बताउन यस्तो तालिम सवै किशोरीहरुलाई आवश्यक रहेको बताउनुभएको थियो ।


    प्रतापुर गाउँपालिकाको आयोजनामा यूनाईटेड मिसन टु नेपाल तथा ईन्द्रेणी सामाजिक बिकाश मञ्चको प्राबिधीक सहयोगमा प्रतापपुर गाउँपालिकाको बालबालिका सम्बन्धि नीति निर्देशिका सम्बन्धि कार्यशाला गरी नीति तथा निर्देशिकाको सम्बन्धि छलफलगरी अन्तिम दस्ताबेज तयारीको लागी बालबालिकाको अधिकार सुनिश्चित गर्ने उदेश्यले पहिलो चरणको उल्लेखनिय कामको सुरुवात गरेको छ ।

    गाउँपालिकालाई बालमैत्री पालिका बनाउनको लागी एक दिने बालमैत्री स्थानिय सासन सम्बन्धि अधिमुखिकरण कार्यक्रम पनि यसै साथ संचालन गरेको छ ।

    Post Views: 190

    प्रकाशित मिति: २०८० बैशाख १५, शुक्रबार ०७:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.