• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्राम स्तुपको वृहत गुरुयोजना तत्काल अगाडी बढ्छ – प्रधानमन्त्री प्रचण्ड

  •  
  • २०८० बैशाख २२, शुक्रबार १७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वुद्धसर्किटको एकिकृत विकास गर्ने योजना अनुरुप ४ वर्ष अघि पेश गरिएको रामग्राम स्तुपको वृहत गुरुयोजनाको कार्य तत्काल अगाडी वढाउने प्रतिवद्दता जनाएका छन् । २५६७ औं बुद्धजयन्तीको अवसरमा आज स्तुप परिषरमा उपस्थीत रामग्रामवासीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त गुरुयोजना अघि बढाउने आश्वासन दिए ।

    बुद्धको उत्खनन् नगरिएको अस्तुधातु रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल रामग्राम स्तूप विश्वकै स्तूपा भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले यति धेरै ऐतिहासिक महत्व बोकेको स्थल भएपनि सरकारले यसको उचित विकास गर्न नसकेको स्वीकार गरे ।


    लुम्बिनी विकास कोषले करिब सात अर्बको लागत अनुमान सहितको रामग्राम गुरुयोजना बनाई चार वर्ष अघि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा बुझाएको थियो तर आवश्यक पहल र पहुँच नपुग्दा गुरुयोजना मन्त्रि परिषद्बाट निणर्य हुन सकेको छैन ।

    कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले लुम्विनी विकास कोषको मातहत रामग्रामलाई राखिएकोमा विकास हुन नसकेको गुनासो गरे । उनले रामग्राम विकासको लागि छुट्टै रामग्राम विकास कोष गठन गर्नुपर्ने अन्यथा स्थानीय सरकारले छुट्टै कोष गठन प्रकृयाको दिशामा अघी वढ्ने जिकीर प्रधानमन्त्री समक्ष गरेका छन् ।


    बुद्ध जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले कोलिय गणराज्यको राजधानी एवं वुद्धको मावली नवलपरासीकै पण्डीतपुरबाट रामग्राम स्तुप सम्म रथयात्रा सहित धातु जात्रा निकालिएको थियो ।

    Post Views: 201

    प्रकाशित मिति: २०८० बैशाख २२, शुक्रबार १७:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.