• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रेडियाे सन्देश ८९.८ मेगाहर्जले गर्यो भित्तेपात्राे विमाेचन

  •  
  • २०८० बैशाख २३, शनिबार १५:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । रेडियाे सन्देश ८९.८ मेगाहर्ज सुनवलले नव वर्ष २०८० को सालको भित्तेपात्राे विमाेचन गरेकाे छ । २०७५ सालबाट आफ्नो प्रसारण यात्रा सुरु गरेको रेडियोले शुक्रबार एक कार्यक्रमका बिच भित्तेपात्रो विमोचन गरेको हो ।

    रेडियाे सन्देश ८९.८ मेगाहर्जका अध्यक्ष नन्दु कँवरकाे अध्यक्षता तथा सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि थापाले समाजमा हुने गलत कामलाई संचारकर्मीले यथार्थ रूपमा प्रस्तुत गर्न सक्नु पर्ने वताउनु भयो ।

    उहाँले रेडियाे सन्देश र पत्रकारहरुलाई कुनै पनि अवस्थामा आफुले साथ सहयाेग गर्न तत्पर रहने बताउनुभयो । आफु नगर प्रमुख हुदा नगरपालिकामा १ कराेड बराबरको स्वास्थ्य सामाग्री हुदा हुदै पनि त्यतिकै लथालिङ्ग अवस्थामा रहेकाेले नगरपालिकाकाे त्यसतर्फ ध्यानाकर्षण गराउदै १५ बेडकाे नगर भित्र अस्पताल सञ्चालन गर्न सकिने बताउनुभयो ।

    विमाेचन कार्यक्रममा उधाेग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, सुनवल प्रेस क्लबका अध्यक्ष रमेश भुसाल, पत्रकार राज चाैधरी,सुरेश यादव,रन्जित शर्मा र रडियाे सन्देशका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे भने उक्त कार्यक्रमको सञ्चालन पत्रकार कल्पना खरेलले गर्नुभएको थियाे ।

    Post Views: 207

    प्रकाशित मिति: २०८० बैशाख २३, शनिबार १५:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.