• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आगामी जेठमा सुनवलमा छैठौं मेयर कप

  •  
  • २०८० बैशाख २३, शनिबार १९:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । पश्चिम नवलपरासीको सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगीता हुने भएको छ । शनिवार पत्रकार सम्मलन गर्दै आगामी जेठ ६ गते देखि २० गते सम्म सुनवल १० गौडाखाल स्थित मनकामना रंगशालामा प्रतियोगिता आयोजना गरिएको छैठौं मेयर कप फुटवल प्रतियोगीता उपभोत्ता समितिका अध्यक्ष जित वहादुर पुनले जानकारी दिनुभयो ।

    नगरभित्रका सवै १३ वटै वडाहरुले प्रतिस्पर्धा गर्ने फुटवल प्रतियोगीतालाई ए र बि गरि दुई पोलमा विभाजन गरिएको छ । पहिलो खेल पोल ए अन्तर्गत वडा नम्वर १ र ५ विच हुने अयोजकले जनाएको छ ।

    खेलमा विजेता टिमले नगद रु १ लाख ४० हजार , उपविजेता हुने टिमले ८० हजार र सेमिफाइनलिस्ट टिमले रु २५/२५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न विधामा रहेर उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडिहरुलाई समेत नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ ।

    पश्चिम नवलपरासी फुटवलसंगै विभिन्न खेलकुद क्षेत्रको उर्वर भुमिका रुपमा रहेको छ । यस जिल्लाबाट राष्ट्रिय फुटवल खेलाडी विमल घर्तिमगर लगाएतका खेलाडीहरुले राष्ट्रकै प्रतिनिधित्व गरेका छन् भने राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको गृह जिल्ला पश्चिम नवलपरासी वर्दघाट नगरपालिकामा पर्दछ ।

    पछिल्लो समयमा स्थानिय तहहरुले समेत खेलकुद प्रति चासो देखाएकै कारण यस क्षेत्रका खेलाडिहरु समेत उत्साहित भएका छन् ।

    छैठौं मेयर कप फुटवल प्रतियोगीता उपभोत्ता समितिका अध्यक्ष जित वहादुर पुनको अध्यक्षता र वडा नम्वर १० का वडाध्यक्ष दिलबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी, वडा नम्वर ३ का वडाध्यक्ष पविन गुरुङ लगाएत जनप्रतिनिधिहरु, र पुर्व वडाध्यक्षहरु, जिल्ला फुटवल संघका अध्यक्ष धन प्रसाद गुरुङ लगाएत पदाधिकारी, फुटवल खेलाडीहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 306

    प्रकाशित मिति: २०८० बैशाख २३, शनिबार १९:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.