• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लाहुरे देशभक्ति

  •  
  • २०८० मंसिर ९, शनिबार १६:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लाहुरे
    देशभक्ति
    विगत २०५२/२०५३ तिर
    नारायण गल्ला बाज्युले छनी छनी,
    नापी, जोखी,
    आँखा देख्ने,
    कान सुन्ने,
    उच्च कदका
    चौडा छाती भएका
    प्रशस्त तौल पुगेको
    शारीरिक अभ्यासमा पोख्त भएका,
    एस एल सी दोश्रो श्रेणीमा उत्तिर्ण गरेका
    शरीरको बाहिरी भागमा कुनै दाग नदेखिएका
    पोखरा लागी भित्री कुनै रोग नलागेका,
    लोर्केहरुलाई
    बेलायती सेनामा
    सिङ्गपुर प्रहरीमा
    लैजाँदै गर्दा
    बाँकीलाई भारेतीय सेनामा लैजादा,
    मेरो देशमा बस्ने र रहनेहरु
    शारीरिक र मानसिक रुपमा अपाङ्ग
    मात्रै रहने अवस्थालाई देख्दा
    देशभक्ति भाव जाग्यो ।
    लाहुरे बन्दिन भन्ने लाग्यो ।

    अंग्रेजी साहित्यमा आचार्य उत्तीणर् गरेपछि
    शैक्षिक क्षेत्रमै निरंतरता दिन मन लागेपछि
    स्वभिमान गुमाई विदेशी गुलाम बन्ने ध्यन लत्याएपछि,
    पुनः मनमा देशभक्ति भावना जागेपछि
    फेरि मैले नगरे कसले गर्छ ?
    अहिले नगरे कहिले गर्छ ?
    यहीँ गर्ने चाहनाले
    म लाहुरे बन्दिन
    म लाहुर जान्न
    भन्ने अठोट गरें !

    त्यसैले त
    अकुशल
    असक्षम
    असभ्य
    नेतृत्वत्वको चंगुलमा
    भ्रष्टाचारीको फन्दमा
    पर्दा म पनि मर्न र मार्न
    तम्सेको थियँ
    सायद
    मलाई वा उसलाई
    कालले रुचाएन
    र अझै अल्झिरहेछु
    त्रैमासैक, अर्धवार्षिक
    वार्षिक तलब खाएर
    नपाएर नखाएर बाँचिरहेछु ।

    तर आज,
    सिन्धुपाल्चोकको शिक्षक
    बाराको विद्यालयमा
    यस्तैको चेपमा परी
    अफैलाई सम्हेल्न नसक्ने गरी
    हत्या, आत्माहत्या, देहत्यागको
    कुबाटो रोज्न बाध्य भएका छन् ।
    अन्य शिक्षकहरु पंक्तिमा उभिएका छन् ।
    नकटाहरु लाज पचाइरहेका छन् ।
    दैत्यहरु जन्मन पनि दिक्क मानिरहेका छन् ।

    पुराण ल्हेगे गुरुङ्ग
    सुनवल-३, नदुवा, नवलपरासी

    Post Views: 233

    प्रकाशित मिति: २०८० मंसिर ९, शनिबार १६:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित
    ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.