• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ठेकेदार कंपनी चाइनास्टेट ईन्जिीनीयरिगं कंस्ट्रक्शन कार्पोरेसनको घाटगद्दीबाट नदिजन्य पदार्थको अवैध निकाशी

  •  
  • २०८१ कार्तिक १४, बुधबार १९:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल / कात्तिक -१४
    वहुचर्चित निर्माणधिन सडक वुटवल नारायणघाट सडकको ठेकेदार कम्पनी चाइनास्टेट ईन्जिीनीयरिगं कन्सटक्सन कार्पोरेसन लि.को तुरिया स्थित नदिजन्य पदार्थको घाटगद्दी बाट अवैध रूपमां निकाशी भएको पाईएको छ ।


    निर्माण कम्पनी चाईना कन्सटक्सन कर्पाेरेशनले सुनवल नगरपालिकाबाट प्राप्त गरेको निकासी अनुमतीमा उल्ल्ेख भए वमोजिम सुनवल ४ चारघरे, तुरीया नदि छेउमा अवस्थीत ठेकेदारको क्रसर प्लान्टमा नलगी अन्यत्र नै विक्रि गरि ढुवानी गर्ने क्रममा प्रहरीले चेकजाच गर्दा उक्त तथ्य फेला परेको हो ।
    ठेकेदार चाईनीज कर्पोरेशनको घाटगददीस्थलबाट अवैध रुपमा रुपन्देही तर्फ नदिजजन्य पदार्थ लैजादै गरेको लु२ख ६९७० नंम्वरको हाइवा प्रहरीले नियन्त्रणमा लिएको छ ।


    सुनवल नगरपालिकाको निकाशी अनुमती पत्र वमोजिम घाटगद्दी स्थल मच्छेरमाराबाट मात्र ५०० मिटरमा ठेकेदारको क्रसर अवस्थीत भए पनि विहानै देखि लोड गर्ने एक्साभेटर सहित आधा दर्जन वढी ठुलो क्षमता भएका हाइवाहरु रुपन्देही तर्फ अवैध ढुवानी गरि लैजान लावालस्कर भई लाईनमा उभिीएका थिए । विशेष सुचनाका आधारमा सुनवल प्रहरी र नगर प्रहरी घाटगद्दीामा पुगेपछी लोड नगरी एक्साभेटर र हाइवाहरु वन्द गरीएको भए पनि प्रहरीले भने सोही अवस्थामा छोडी फर्किएका थिए ।


    ठेकेदार कम्पनी चाईना कन्सटक्सन कर्पाेरेशनले विगत ६ महिना देखि वुटवल नारायणघाट सडक निर्माणको सम्पुर्ण कार्य ठप्प गरी आयोजनाको काम वन्द भएको अवस्थामा सुनवल नगरपालिकाबाट ठेक्का लिई आयोजनाको कार्यका लागि भनेर डम्पीग गरिएको उक्त नदिजन्य पदार्थ अवैधरुपमा रुपन्देही क्रसरमा कसले कसरी लैजान लागेको हो भन्ने विषयको खोजी तर्फ सम्वन्धीत निकाय सुनवल नगरपालिका तथा स्थानीय सुनवल ईलाका प्रहरी कार्यालयले चासो देखाएका छैनन । घाटगद्दी स्थलमा अवैध निकासीका निम्ती तैनाथ रहेका आधा दर्जन वढी हाइवा र एक्साभेटर समेत नियन्त्रणमा नलिई प्रहरी तथा नगर प्रहरी फर्किएको विषय समेत रहस्यमय रहेको देखिन्छ ।


    चाइनिज ठेकेदार कम्पनीको घाटगद्दीस्थलबाट चाड पर्वको मौका छोपी अवैधरुपमा निकाशी भैरहेको नदिजन्य पदार्थको अवस्था अवलोकन र नियमन गर्ने नगरपालीका तालुक राजश्व शाखाका प्रमुख चक्रपाणि भण्डारी भने विदामा रहेको वुझिएको छ ।

    नगरपालिकाद्वारा नदीजन्य पदार्थ जफ़त र नियन्त्रणका अन्य समयका अभियानमा मध्य रातसम्म पनी सक्रिय देखिने नगरपालीकाका नगर निरिक्षक पनी यो अवैध चोरी निकासी भईरहदा भने घाटगद्दी स्थलमां आफुनगई अन्य कनिष्ठ नगरप्रहरीलाई खटाई पठाएको तथ्यले समेत यो अवैध चोरी निकासीमा नगरपालीकाको समेत मिलेमतो रहेको हो कि भन्ने आशंका स्थानीयहरुले गरेका छन् ।

    Post Views: 331

    प्रकाशित मिति: २०८१ कार्तिक १४, बुधबार १९:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.