• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट स्थानीय सरकारको पत्रकार ब्रिफिङ्ग, सरकारी संयन्त्र थप पारदर्शी र जवाफदेही हुनु पर्नेमा जोड

  •  
  • २०७९ पुष ६, बुधबार १५:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दघाट,पौष ६ ।
    नवलपरासीको बर्दघाट नगरपालिकाको तेस्रो नियमित मासिक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो कार्यालयवाट प्रदान गरीने सेवा-सुविधा र कार्यसम्पादनहरुको मासिक प्रगति विवरणहरु नियमित रुपमा पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरी आफ्ना कार्यसम्पादन प्रतिको पारर्दशिता र सामाजिक जवाफदेहिता पुरागर्ने उद्धेश्यले गत कार्तिक ६ गतेबाट बर्दघाट नगरले यो अभियान शुरु गरेको थियो
    आजको तेस्रो पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख,उप -प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थिती नरहेपनि अभियानलाई निरन्तरता दिईएको भनेर कार्यक्रमको शुरुवात भएपछि सहभागि जनप्रतिनिधिले त्यसको खुलेर खण्डन गरेका थिए ।
    कार्यक्रमका अध्यक्ष एवं नगर प्रवक्ता तथा वडा नम्वर १४ का वडाध्यक्ष सन्तु गाहाले हिजो के भयो हैन अब हामी के गर्दैछौं भन्नेमा ख्याल राखेर नविनतम् सोंचका साथ अघि बढ्न सबै कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो । उहांले कसैको अनुउपस्थिती र उपस्थितीले भन्दा पनि आफ्नो जिम्मेवारी के भन्नेमा केन्द्रित रहेर कार्य सम्पादन गर्न नगरका सबै कर्मचारीहरुलाई निर्देश गर्नु भएको थियो ।
    बर्दघाट नगरको सामाजिक विकास समितिका संयोजक तथा वडा नंवर १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्गले नगरका सबै शाखा प्रमुखहरु कार्यक्रममा उपस्थित नभएको कारण खोज्दै आगामी दिनमा सबैको उपस्थिती हुन जरुरी रहेको बताउनु भएको थियो । कुनै कर्मचारीको अनुउपस्थिती रहेमा जिम्मेवारी अर्कोलाई हस्तान्त्रण गरी कार्य सम्पादनलाई ब्यवस्थीत गर्न आग्रह गर्नु भएको छ । उहाले कुनैपनि शाखामा के कस्तो कार्य सम्पादन भएको छ त्यसको खोजी नीति गर्ने बताउदै नियमित रुपमा आफ्नो शाखाको प्रगति रिर्पोट सम्बन्धित निकायमा उपलब्ध गराउन र जिम्मेवार भएर कार्य गर्नुपर्ने अन्यथा नीति नियम संगत ढंगबाट अघि बढिने जानकारी समेत गराउनु भएको थियो ।
    पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाहरु मेटाउने क्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं युवा,शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले नगरका शिक्षकहरुको आन्तरीक सरुवा गर्दा नगर शिक्षा समितिको सहमतिमा गर्ने गरेको र सरुवा गर्ने क्रममा कहि कतै कुनै आर्थिक चलखेल कसैवाट नभएको बताउनु भएको थियो । यदि कहि कतै भएको प्रमाण पाएमा तत्काल कार्वाहि गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी नगरका विद्यालयहरुमा अब कक्षा कार्यलाई बढी प्राथमित्ता दिने र गृह कार्यलाई निरुत्साहित गर्ने तर्फ पनि ध्यान केन्द्रित भएको जानकारी गराउनु भएको थियो ।
    निमित्त प्रमुख प्रशासकिय अधिकृत पन्थीले नगरले अहिले नगरका २० जना युवाहरुलाई १४ लाख लगानी गरेर सिटिईभिटि मान्यता हुनेगरी १० महिने सिपमुलक तालिम प्रदान गर्न लागेको र नगरले गर्न नसकेका ठुला कार्यहरुलाई योजना प्रोजेक्ट बैंकका रुपमा प्रदेश र संघका जनप्रतिनिधि मार्फत कार्य सम्पन्न गर्न योजनाहरु हस्तान्त्रण गरेको बताउनु भएको थियो ।
    त्यस्तै कार्यपालिकाले पास गरेको कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुको दिवा खाजा वापतको रकम निकास गर्ने देखि भुमि सम्बन्धि समस्या समाधान आयोगका ६ सय १४ वटा फारम मध्ये ३ सय ९९ वटा फारम कम्प्युटर प्रणालीमा ईन्ट्री भैसकेको र बाँकी गर्ने क्रममा रहेको जानकारी गराईएको थियो ।

    Post Views: 161

    प्रकाशित मिति: २०७९ पुष ६, बुधबार १५:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.