• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अर्घाखाँचीमा निजी जग्गामा चुनढुङ्गा उत्खनन गरिने

  •  
  • २०७९ पुष ८, शुक्रबार १४:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+


    अर्घाखाँची ।
    अर्घाखाँची जिल्लामा निजी स्वामित्वको जग्गामा चुनढुङ्गा उत्खनन हुने भएको छ । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्ने गरी खानी सञ्चालन गर्न लागिएको हो । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नंं . ९ को सानडेभामा प्रस्तावित ३.४६ हेक्टर क्षेत्रफलको निजी स्वामित्वको जग्गामा चुनढुङ्गा खानी उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार पारी रायसुझाव संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।
    बिजया सिमेन्ट प्रालि कृष्णनगर कपिलवस्तुले प्रतिवेदन तयार गरी खानी तथा भूगर्भ विभागमा बुझाएको र सोही प्रतिवेदनमाथि स्थानीय बासिन्दा, जनप्रतिनिधि, बुद्धिजीवी लागायतसँग छलफल गरिएको हो । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्दा वार्षिक २७० दिन उत्खनन गर्दा करिब १० बर्षसम्म खानी सञ्चालन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    कार्यक्रममा सुझाव राख्ने वक्ताहरूले स्थानीय वातावरणमा प्रत्यक्ष रूपमा असर नपर्ने गरी, स्थानीय नागरिक तथा खानेपानीका स्रोतहरुको समेत संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय रुकबहादुर रायमाझी, पदम बलाल, हेमकणर् रायामाझी, पित बहादुर रायमाझी, दिपक खासु लगायतले नुवाकोट, खिल्जी, असुरकोट, ढिकुरा खानेपानीलाई असर नपर्ने गरी चुनढुङ्गा खानी संचालन हुनुपर्ने र गर्दा स्थानीयलाई रोजगारी सहित फाइदा पुग्नेगरी खानी संचालन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
    कार्यक्रममा वडा अध्यक्ष खेमराज चँुदालीले स्थानीय नागरिकको माग र वडाभित्रका क्रियाशिल राजनीतिक दलका प्रतिनिधिको राय सुझाव अनुसार खानी संचालनका बिषयमा आफु वाधक नबन्ने बताए ।
    कार्यक्रममा नेकपा एमालेका मोती भट्टराई, नेपाली कांग्रेसका अम्बर क्षेत्री, राष्ट्रिय जनमोर्चाकी सुन्धरा रायमाझीले कानुनी प्रक्रिया पूरा गरी खानी संचालन गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । तर नुवाकोट, खिल्जी, असुरकोट खानेपानी प्रभावितकोे तर्फबाट भिमलाल बेल्बासे, दामोदर बेल्बासे, भिमलाल श्रेष्ठले खानेपानीलाई प्रभावित हुनेगरी खानी सञ्चालन गर्न नहुने बताएका छन् ।
    खानी संचालकको तर्फबाट नवाफ अलीले प्रचलित कानुनको पालना गर्दै कुनै पनि खानेपानीको मुहानलाई असर नपर्ने गरी स्थानीयका सबै माग पूरा गर्न कम्पनी प्रतिवद्ध रहेको बताए । बुटवल टुडे

    Post Views: 109

    प्रकाशित मिति: २०७९ पुष ८, शुक्रबार १४:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रथम बर्दघाट एक्सपोमा १०८ स्टल: स्थानिय व्यवसायीको उल्लेख्य सहभागिता
    रामग्राम जेसीजमा पदहस्तान्तरण : बर्ष २०२६ : मुकेशलाई बिष्णुले गरे ज़िम्मेवारी हस्तांतरण
    प्रथम बर्दघाट एक्सपोःसंस्कृतिसगै आर्थिकोपाजर्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.