• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

९६ प्रतिशत प्रयोगकर्ताले चलाउँछन् फोरजी, फाइभजीमा जान सेवाप्रदायक नै अनिच्छुक

  •  संवाददाता
  • २०८१ माघ २, बुधबार १४:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माघ २ । मोबाइल डेटा प्रयोगकर्तामध्ये २ करोड ५२ लाख ६० हजारले फोरजी डेटा प्रयोग गर्ने गरेका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांक अनुसार मोबाइल डेटा प्रयोगकर्तामध्ये ९६ प्रतिशतले फोरजी चलाउँछन् भने ३ प्रतिशतले मात्रै थ्रीजी डेटा प्रयोग गर्ने गरेका छन् ।

    तथ्यांकअनुसार नेपाल टेलिकम र एनसेलले फोरजी सेवा दिइरहेका छन् । मोवाइल डेटा सेवा दिने यी दुई कम्पनीको थ्रीजी ग्राहक भने कुल डेटा संख्याको न्यून भइसकेका छन् । हाल टेलिकमको थ्रीजी प्रयोगकर्ता ७ लाख ८१ हजार मात्रै छन भने यसका फोरजी ग्राहक १ करोड ३२ लाख पुगेको छ ।

    एनसेलले पनि थ्रीजी प्रयोगकर्ता १ लाख ६१ हजार मात्रै छन भने कुल डेटा प्रयोगकर्ता १ करोड २० लाख रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

    टेलिकम कम्पनीका द्रूतगतिको इन्टरनेट सेवा फोरजीका प्रयोगकर्ता बढेसँगै फाइभजीको खोजी हुन थालेको छ । तर, सेवाप्रदायक भने नेपालमा फाइभजी सेवा दिनै तयार छैन् । नेपाल टेलिकमले फाइभजीको विषयमा अध्ययन गरिरहेको भएपनि यसले २ वर्षदेखि निष्कर्ष दिन सकेको छैन् ।

    सरकारले टेलिकमलाई मात्रै फाइभजी सेवाको परीक्षण गर्न अनुमति दिएको छ । तर टेलिकमले अपेक्षा अनुसारको नतिजा दिन भने सकेको छैन ।

    प्रतिस्पर्धी कम्पनी एनसेललाई फाइभजीको परिक्षको अनुमति नै दिएको छैन् । एनसेलले अनुमति नपाएका कारण प्रयोगकर्ताले फाइभजीको सेवा पाउनबाट समेत बञ्चित भएका छन् । एनसेललाई टेलिकमसँगै फाइभजीको अनुमति नदिँदा नेपालको प्रविधिले लिनसक्ने फड्कोसमेत रोकिएको छ ।

    प्राधिकरणको तथ्यांक अनुसार इन्टरनेट सेवा दिने आइएसपीका ग्राहक २६ लाख ३५ हजार पुगेका छन् । नेपाल टेलिकमको एफटीटीएचसमेतको सेवा अनुसार नेपालमा आइएसपीको ग्राहक संख्या २९ लाख ५२ हजार पुगेका छन् ।

    Post Views: 322

    प्रकाशित मिति: २०८१ माघ २, बुधबार १४:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.