• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अभिनेत्री दिब्या बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशनको ब्राण्ड एम्बेसडर

  •  संवाददाता
  • २०८१ चैत्र १२, मंगलवार १३:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अभिनेत्री दिब्या रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरको रूपमा नियुक्त भएकी छिन् । आइतबार आयोजित एक कार्यक्रमबीच अभिनेत्री रायमाझीलाई संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले नियुक्ति पत्र प्रदान गरे । उच्चशिक्षा हाँसिल गर्न चाहने बिध्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै कन्सल्टेन्सी बिगत ७ बर्षदेखी शैक्षिक बिधामा काम गर्दै आएको छ । यसले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्डलगायत यूरोपका अन्य देशहरूमा उच्च शिक्षा हाँसिल गर्न चाहने बिद्यार्थीहरूलाई शैक्षिक परामर्श र भिषा सम्बन्धी काम गर्दै आइरहेको छ । ब्राण्ड ऐम्बेसडरको रूपमा नियुक्त भएपछि अभिनेत्री रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी ब्यक्त गरिन् । शैक्षिक बिधामा आफूले जानेको ज्ञान र अनुभब बिध्यार्थीहरूसँग र विद्यार्थीहरूसँग सहकार्य गर्ने रायमाझीले बताईन् । युवा पुस्ताकी अभिनेत्री भएपछि संस्थाको गरिमा बढेको भन्दै प्रमुख प्रसाई र प्रबन्ध निर्देशक उप्रेतीले प्रसन्नता ब्यक्त गरे । दिब्या अभिनेता दिलिप रायमाझीकी छोरी हुन् । केही अगाडि प्रर्दशनमा आएको चलचित्र ‘एक्टर टेक वान’बाट अभिनया डेब्यु गरेकी दिब्या अभिनित अर्को फिल्म ‘पिताम्बर’ २९ चैतबाट प्रदर्शनमा आउँदैछ ।

    Post Views: 524

    प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलवार १३:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.