• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा ठुला उद्योगको चाप बढदै, नेपालकै पहिलो  बिजुली तार उद्योग संचालनमा..

  •  संवाददाता
  • २०८१ चैत्र १३, बुधबार २३:४० प्रकाशित
    Screenshot
    • अ-
    • अ
    • अ+

    परासी/ चैत्र १३

    नवलपरासीको रामग्राममा नेपालमै पहिलो  बिजुली केवल तार उद्योग संचालनमा आएको  छ ।

    Screenshot

    करीब चार अर्बको लगानिमा स्थापना भएको उद्योगले विद्युत प्रशारण आवश्यक केवल तथा वितरण लाईन र घरायसी प्रयोगमा आवश्यक केबल, तार र कन्डक्टर उत्पादन सुरु गरेको छ ।

    हाल सम्म भारतबाट आयात  हुदै आएकोमा अब नेपालमै उत्पादन गरी भारत सहित तेस्रो मुलुक सम्म निर्यात समेत गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उद्योगका कार्यकारी निर्देशक रोहित गुप्ताले बताए ।

    आज एक कार्यक्रमका बिच उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले उद्योगको उद्घाटन गरे ।  क्रममा  आन्तरिक उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्न ‘मेड इन नेपाल’ भन्ने स्लोगन सरकारले अगाडी सारेको रावतले बताए ।

    रूपन्देही स्थित बुटवल औद्योगिक क्षेत्रमा लुम्बिनी विद्युत उद्योग संञ्चालन गर्दे आएको लिटमस केवल ईन्डष्ट्रिजले रामग्राममा आधुनिकि प्रविधि सहितको आल्मुनियम रड समेत उत्पादन गर्ने उद्योग संञ्चालनमा ल्याएको हो ।
    अहिले आयात र निर्यातका बिच ठुलो अन्तर रहेको बताउदै  नितिगत परिर्वतन गरेर पनि सरकारले औद्यागिक वातावरण निर्माणमा अघि बढ़ेको बताए ।नेपालमा हरेक वर्ष २० अर्ब बराबरको १० हजार टन केबल तारको लागी आल्मुनियम रड भारतबाट आयात हुदै आएको छ । लिटमस केवलको वार्षिक २० हजार टन उत्पादन क्षमता रहेकाले बाह्य निर्यात गर्ने लक्ष्य लिईएको उद्योगले जनाएको छ । १५ विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा सुरुवातमा १ सय कामदार कार्यरत रहेका छन् ।
    कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यवहाक नगर प्रमुख सम्झना चौधरीले उद्योग स्थापना संगै स्थानियलाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने निति नगरपालिकाको रहेको धरणा राखिन । सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, धुव्र तिमेल्सेना, बिजय यादव, ओमप्रकाश अग्रहरी लगायतले बोल्दै उद्योग स्थापना संगै आन्तरिक उत्पादन वृद्धि हुदा व्यापार घाटा कम गर्न सघाउ पुग्ने बताएका थिए ।

    Post Views: 635

    प्रकाशित मिति: २०८१ चैत्र १३, बुधबार २३:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.