• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ज्ञानेन्द्र मान जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

  •  संवाददाता
  • २०८१ चैत्र २६, मंगलवार १६:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अन्तर्गत उधमी–व्यवसायी महाशाखाको शैक्षिक परामर्श शाखाको दोस्रो सम्मेलन काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा अत्यन्त भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।

    कार्यक्रममा उपत्यका विशेष प्रदेशका सह-इन्चार्ज कमरेड रमेश मल्ल प्रमुख अतिथि रहनु भएको थियो भने महाशाखा इन्चार्ज कमरेड कृष्ण के. शी. को विशेष उपस्थिति रहेको थियो। सम्मेलनमा निर्वाचन समिति संयोजक कमरेड बाबा बस्नेतले शाखा समिति सर्वसम्मत रूपमा चयन भएको घोषणा गर्नुभएको हो।

    निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा कमरेड ज्ञानेन्द्र मान जोशी चयन हुनुभएको छ। उपाध्यक्षहरूमा कमरेड भवनाथ हुमागाईं, गीता कुमारी रिजाल, र फिलिप डिसी रहनुभएको छ। सचिवमा सन्तोष सापकोटा, सह–सचिवमा गोविन्द आचार्य, र कोषाध्यक्षमा गौतम पुडासैनी चयन हुनुभएको छ। साथै, १० जना सदस्यहरूको समावेश रहेको छ।

    त्यस्तै, उपशाखा ‘क’ को अध्यक्षमा कमरेड सूर्य खतिवडा र उपशाखा ‘ख’ को अध्यक्षमा कमरेड रविन के.सी. निर्वाचित हुनुभएको छ।

    सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण कमरेडहरूलाई सम्मेलनले क्रान्तिकारी बधाई र सफल, सशक्त तथा जनमुखी कार्यकालको शुभकामना व्यक्त गरेको छ। सम्मेलनले शैक्षिक परामर्श क्षेत्रको संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    Post Views: 597

    • #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति
    प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार १६:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    ४२ लाख हाराहारी अवैध क्रिप्टोकरेन्सी कारोबारी पक्राउ
    नेपाली शैक्षिक बजारमा इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्सको उपस्थिति: इन्डो–ग्लोबल फाउन्डेसनसँग सहकार्य
    ताजा अपडेट
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ४. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ५. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    चर्चित
    • १. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • २. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.