• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अन्नपूर्ण ७५ वर्ष: फ्रेञ्च दूतावासद्वारा वृत्तचित्र प्रक्षेपण तथा पर्वत संरक्षणमाथि बहस

  •  संवाददाता
  • २०८२ बैशाख १२, शुक्रबार १०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ , मौरिस हर्जोग र लुइस लाशेनालद्वारा पहिलो पटक अन्नपूर्ण शिखर आरोहणको ७५औं वार्षिकोत्सवको अवसरमा फ्रेञ्च दूतावास र एलायन्स फ्राँसेले २०८१ वैशाख ११ गते (२३ अप्रिल २०२५) वृत्तचित्र “Annapurna, History of a Conquest” को विशेष प्रक्षेपण कार्यक्रम आयोजना गरे।

    निर्देशक बर्नार्ड जर्ज द्वारा निर्मित उक्त वृत्तचित्रको प्रक्षेपणपछि “Mountain Matters: Sustaining the Spirit of Mountains” शीर्षक अन्तर्गत नेपाली भाषामा एक विशेष प्यानल छलफल सम्पन्न भयो। कार्यक्रमको सञ्चालन पत्रकार शमा थापाले गर्नुभएको थियो भने प्यानलमा बेस क्याम्प ट्रेकका संस्थापक तथा तिब्बतविद् जेरोम एडु, पर्वतारोही तथा पत्रकार कल्पना महार्जन, खुम्बु पासाङल्हमु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, र नेपाल राष्ट्रिय पर्वत मार्गदर्शक संघ (NNMGA) का अध्यक्ष तुल सिंह गुरुङ सहभागी थिए।

    प्यानलले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सरकारलाई हरित उर्जा प्रवर्द्धन, कार्बन उत्सर्जन घटाउने र हिमनदी तथा पारिस्थितिक तन्त्रको संरक्षणका लागि सक्रिय हुन आग्रह गर्‍यो। प्रदूषण तथा अवैध अतिक्रमण नियन्त्रण गर्न कानूनको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिइयो।

    छलफलमा जिम्मेवार पर्वतारोहण अभ्यास, स्थानीय समुदाय सशक्तिकरण, वातावरणमैत्री पर्यटन तथा कृषि प्रवर्द्धन, र हिमाली क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने विषयहरूलाई प्राथमिकताका साथ उठाइएको थियो।

    यस कार्यक्रमले पर्वतारोही, वातावरणविद्, पत्रकार र कूटनीतिज्ञहरूलाई एउटै मञ्चमा ल्याउँदै हिमाली क्षेत्रको दीगो संरक्षण र पर्वतीय आत्माको जगेर्नाका लागि महत्त्वपूर्ण संवादको अवसर सिर्जना गर्‍यो।

    Post Views: 331

    प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार १०:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.