• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल शैक्षिक परामर्श संस्था महासंघ (FECON) मा नयाँ नेतृत्व चयन, उमेश कुश्वार अध्यक्षमा निर्वाचित

  •  संवाददाता
  • २०८२ बैशाख २८, आईतवार १२:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – शैक्षिक परामर्श संस्थाहरूको साझा छाता संस्था फ्री एजुकेशनल कन्सलटेन्सिज अर्गनाइजेसन नेपाल (FECON) को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको नेतृत्वमा नयाँ ऊर्जा र दिशाको संकेत गर्दै श्री उमेश कुश्वार अध्यक्ष पदमा निर्वाचित भएका छन्।

    संघको उपाध्यक्षमा श्री छविलाल ओझा र श्री बालकृष्ण बिस्ट (गगन)  निर्वाचित भएका छन् भने महासचिवको जिम्मेवारी श्री दिपेन्द्र पोखरेल ले सम्हाल्ने भएका छन्। सचिव पदमा श्री आरसी केसी र श्री आरके ढकाल चयन भएका छन्। कोषाध्यक्षमा श्री गौतम पुडासैनी र सह-कोषाध्यक्षमा श्रीमती मञ्जु लामिछाने नियुक्त भएका छन्। त्यस्तै, नव-निर्वाचित कार्यसमिति सदस्यहरूमा श्रीमती मन्दिरा सिटौला ज्ञवाली, श्री निराजन रोका, श्री धीरज रायमाझी, श्री निराजन शिवाकोटी, श्री बैकुण्ठ उप्रेती, श्री योगेन्द्र चौहान र श्री रिजन मडै रहेका छन्।

    नयाँ कार्यसमितिबाट नेपालको शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने रणनीतिक पहलहरू अघि बढाइने अपेक्षा गरिएको छ। पूर्व अध्यक्ष श्री राजु निरौला लाई कार्यकालभर देखाएको समर्पण र उल्लेखनीय नेतृत्वका लागि धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। उहाँको नेतृत्वमा FECON संस्थागत रूपमा थप मजबुत बनेको र व्यावसायिक आचारसंहिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको मूल्यांकन गरिएको छ।

    नयाँ कार्यसमितिको चयनसँगै, शैक्षिक परामर्श क्षेत्रका सरोकारवालाहरूले नैतिक र उत्तरदायी अभ्यासहरूलाई प्रवर्द्धन गर्दै नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शैक्षिक पहुँच विस्तारमा FECON अझ प्रभावकारी ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन्।

    Post Views: 208

    • Free Educational Consultancies' Organization Nepal
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार १२:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.