• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अभिला युनिभर्सिटी एरिजोनाको छात्रवृत्ति योजना र क्याम्पस विशेषताहरू सार्वजनिक

  •  संवाददाता
  • २०८२ जेष्ठ २, शुक्रबार ०३:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, Avila University Arizona – Partners Meet & Greet कार्यक्रम काठमाडौंको होटल याक एण्ड यतीमा भव्यताका साथ सम्पन्न भयो। शिक्षा क्षेत्रका विभिन्न प्रतिनिधिहरू, कन्सल्ट्यान्टहरू र साझेदारहरूबीच प्रेरणादायी भेटघाट, जानकारी आदान–प्रदान तथा सम्वन्ध विस्तारको अवसर प्रदान गर्ने यो कार्यक्रम निकै सफल रह्यो।

    कार्यक्रममा विशेष अतिथिका रूपमा Diana Mockute, Chief of Partnerships, GUS North America & Head of Student Recruitment, Avila University Arizona, तथा Sagar Girdhar, Regional Director – Asia, Avila University Arizona, को उपस्थिति रहेको थियो।

    Diana Mockute ले कार्यक्रममा सहभागी कन्सल्ट्यान्टहरूलाई विश्वविद्यालयको दीर्घकालीन भिजन, दक्षिण एसियाली विद्यार्थीहरूप्रति प्रतिबद्धता र अन्तर्राष्ट्रिय साझेदारी विस्तारका रणनीतिबारे जानकारी दिइन्। उनले Avila University Arizona लाई नेपाललगायतका मुलुकहरूसँग सशक्त शैक्षिक साझेदारिता विस्तार गर्न इच्छुक रहेको उल्लेख गरिन्।

    Sagar Girdhar ले दक्षिण एसियाली विद्यार्थीहरूका लागि विश्वविद्यालयले प्रस्तुत गरिरहेका शैक्षिक अवसरहरू, समावेशी वातावरण, र स्कॉलरशिप योजना बारेमा विस्तृत जानकारी दिए। उनले भने, “नेपालका विद्यार्थीहरूका लागि यो विश्वविद्यालय सस्तो शिक्षण शुल्क, आधुनिक शिक्षण पद्धति र सुरक्षित वातावरणसहित उत्कृष्ट गन्तव्य बन्न सक्छ।”

    कार्यक्रमको दौरान सहभागी संस्थाहरूबीच शैक्षिक सहकार्य, विद्यार्थी परिचालन र दीर्घकालीन सम्वन्ध सुदृढ गर्ने विषयमा उपयोगी छलफलहरू भए। सहभागी एजेन्ट तथा कन्सल्ट्यान्टहरूले कार्यक्रमलाई निकै उपयोगी र व्यवस्थित रहेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे।

    कार्यक्रमकै अवसरमा Avila University Arizona ले नेपालका विद्यार्थीहरूका लागि सीमित सिटमा उपलब्ध हुने $10,000 सम्मको वार्षिक छात्रवृत्ति योजना सार्वजनिक गरेको थियो। यो छात्रवृत्ति शैक्षिक उपलब्धि, नेतृत्व क्षमता र समर्पणका आधारमा प्रदान गरिने बताइएको छ।

    कार्यक्रमले साझेदारहरूबीच थप समन्वय र विश्वास विकास गराएको सहभागीहरूको धारणा छ। यसले Avila University Arizona को अन्तर्राष्ट्रिय साझेदारी विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    Avila University Arizona अमेरिकी राज्य एरिजोनाको सुन्दर वातावरणमा अवस्थित, अत्याधुनिक शिक्षण भवन, सुरक्षित क्याम्पस, र प्रविधिसम्पन्न प्रयोगशालाहरूले समृद्ध छ। विश्वविद्यालयले छात्र–छात्राहरूलाई शैक्षिक उत्कृष्टता, सांस्कृतिक विविधता र पेशागत विकासमा बल दिने शैक्षिक नीतिमा विश्वास गर्छ।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबै सहभागीहरूले खुसी व्यक्त गर्दै आयोजकप्रति आभार प्रकट गरेका थिए।

    Post Views: 294

    • AVILA UNIVERSITY ARIZONA
    • DESTINATION USA
    • News24television AWSAR PROGRAM
    प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार ०३:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.