• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा गणित शिक्षकहरूले लिए तालिम

  •  संवाददाता
  • २०८२ जेष्ठ १७, शनिबार १३:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टीम(TEAM) अन्तर्गतका सात विद्यालयका गणित शिक्षकहरूको तालीम लिएका छन ।

    कुमुदिनी इङ्लिस बोर्डिङ्ग स्कुल, रामनगर एकेडेमी इ.बो. स्कुल, ग्लोबल एकेडेमी, ग्लोरियस एकेडेमी, डेबिश स्कुल, न्यु लाईफ सेकेण्डरी स्कुल, र उज्ज्वल इङ्लिस सेकेण्डरी स्कुलका ४१ जना गणित शिक्षकहरूको उपस्थितिमा एकदिने विशेष गणित शिक्षण तालिम लिएका हुन ।
    शुक्रवार  TEAM को आयोजनामा बर्दघाटमा  सञ्चालन भएको हो। तालिमका प्रशिक्षक वेदान्त पब्लिकेसनका लेखक तथा गणित विशयबिज्ञहरू हुकुम प्रसाद दाहाल गर्नुभएको थियो। उहाँले सहभागी शिक्षकहरूलाई गणित विषयलाई रमाइलो, सरल र प्रभावकारी तरिकाबाट पढाउने विविध प्रविधि र सीपहरू प्रदान गर्नुभयो ।
    दाहालले “गणित शिक्षणलाई लयात्मक तरिकाले प्रस्तुत गर्ने” विधि प्रस्तुत गर्दै गणितको शिक्षण प्रक्रियामा नवीनतम प्रविधि र सोचको प्रयोग गर्न प्रेरित गर्नुभयो। उहाँले भन्नुभयो, “गणित रमाइलो विषय हो, तर शिक्षणको पद्धति र स्पष्टता अभावका कारण धेरैजसो शिक्षकहरू आफैँ अन्योलमा पर्ने गर्छन्। जबसम्म शिक्षकहरूले आफैँ विषयको गहिरो अध्ययन गर्दैनन्, तबसम्म उनीहरूले विद्यार्थीहरूमा उत्तरदायित्व र जिज्ञासा विकास गराउन सक्दैनन्।”
    तालिममा सहभागी भएका सम्पूर्ण शिक्षकहरू अत्यन्त उत्साहित देखिन्थे। उनीहरूले तालिमको अन्त्यमा आ–आफ्नो अनुभवहरू बाँड्दै तालिम अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए। रामनगर एकेडेमीका एक शिक्षकले भन्नुभयो, “हामीले आजसम्म जसरी पढाउँदै आएका थियौँ, त्यसको पुनर्विचार गर्नुपर्छ भन्ने कुराले मलाई झकझक्यायो। अब म गणितलाई रमाइलो तरिकाले पढाउने प्रयत्न गर्नेछु।”
    कुमुदिनी स्कुलका एक शिक्षकले भन्नुभयो, “तालिमका धेरै बुँदाहरूले मन छोएका थिए – जस्तै विद्यार्थीहरूको सक्रिय सहभागिता, शिक्षण सामग्री, खेल र समूहगत कामको प्रयोग गर्दै गणित पढाउने तरिका, जसले वास्तवमै सिकाइलाई रमाइलो बनाउँछ।”
    उक्त कार्यक्रम कुमुदिनी स्कुलकी प्रबन्ध निर्देशक कमला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल प्याबसनका पूर्व सचिव सुवर्ण न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो।
    कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले शिक्षकहरूलाई परिवर्तनशील शिक्षण पद्धति अपनाउन आग्रह गर्दै भन्नुभयो, “आजको विद्यार्थी डिजिटल युगका छन्, उनीहरूलाई बुझ्न शिक्षकले पनि आफूलाई अपडेट राख्नुपर्छ।”
    कार्यक्रममा रामनगर एकेडेमीका प्रिन्सिपल शजनक अधिकारी र कुमुदिनी स्कुलका प्रिन्सिपल रेश्मीराज बश्यालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
    कार्यक्रममा अतिथिहरूले शिक्षकहरूको भूमिकालाई २१औँ शताब्दीको आवश्यकता अनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए।
    कमला शर्माले TEAM अन्तर्गतका विद्यालयहरूबीच सहकार्य र तालमेल कायम गर्दै शिक्षकहरूको पेशागत विकासका लागि यस्ता तालिमहरू नियमित रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    उक्त तालिमले शिक्षकहरूलाई शिक्षणको नयाँ दिशा मात्र दिएको छैन, उनीहरूमा नयाँ ऊर्जा, उत्साह र प्रतिबद्धता पनि भरेको छ। तालिमको समापनमा सहभागी शिक्षकहरूले सिकेका सीपहरू विद्यालयमा कार्यान्वयन गर्ने अठोट गर्दै “शिक्षणलाई रमाइलो बनाऔँ, विद्यार्थीलाई उत्तरदायी बनाऔँ” भन्ने नारा उठाएका थिए।
    गणितजस्तो विश्लेषणात्मक विषयलाई पनि सृजनात्मक र लयात्मक बनाउने उपायहरू सिकेर शिक्षकहरू उत्साहित देखिन्थे। उनीहरूले अबको शिक्षण यात्रामा यो तालिम ‘माइलको ढुंगा’ सावित हुने विश्वास व्यक्त गरेका छन्।

    Post Views: 537

    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १३:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.