• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सार्थकता र जन-बिश्वासका निम्ति धैर्यता आवश्यक: कांग्रेस नेता कण्डेल

  •  संवाददाता
  • २०८२ जेष्ठ १७, शनिबार २०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सहकारी बिभाग प्रमुख एवं  पूर्ब गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले पार्टीमा सार्थकता र जन बिश्वास प्राप्तिका लागि धैर्यता आवश्यक रहेको बताऊनु भएको छ । नेता कण्डेलले घर-परिवार वा कुनै पनी संगठनमा अग्रजको सम्मान र मार्गनिर्देश बिपरीत अघि बढ़न खोज्दा त्यो घर परिवार वा संगठनको साझा लक्ष्य प्राप्तीमा चुनौती आऊने धरणा राख्नु भएको छ।

    नेपाली काङ्ग्रेस सुनवल वाड न. १ को सम्पन्न प्रथम वडा सम्मेलनमां नेता कार्यकर्ता संबोधनका क्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उक्त धरणा राख्नु भएको हो ।

    वड़ा सभापति सुबिन्द्र कवर योगीको सभापतीत्वमा सुनवल स्थित सोमनाथ रिसोर्ट सभाहलमा वड़ा सम्मेलन सम्पन्न भएको हो ।

    सभामा महाधिवेशन प्रतिनिधि ऋषि पौडेल, सुनवल नगर सभापति पप्पु रायमाझी, महिला संघ जिल्ला अध्यक्ष तारा भण्डारी, सुनवल नगर तरुण अध्यक्ष एवं वार्ड अध्यक्ष  पबिन गुरुंग , वार्ड न ७ काँग्रेस वड़ा सभापति राजु के सी लगायतले मंतव्य राख़्दै वार्डमा यस अघी नै संपन्न भएको भनीएको दोश्रो अवैध वड़ा सम्मेलनले पाटीलाई बल नपुग्ने हुदा सबैले पाटीको नीति र बिधान अनुरूप गतिशील हुनु पर्ने धरणा राखनू भएको थियो ।

    सम्मेलनमां ने का क्षेत्र न २ का सचिब भारत पौडेल, क्षेत्र न २ का क्षेत्रीय कोषाध्यक्ष तथा न वड़ा अध्यक्ष कमल च्वाई, ट्रेड यूनियन कांग्रेसका अध्यक्ष ज्ञान हरि अर्याल, वड़ा अध्यक्ष नेत्रलाल तिवारी नेका पुर्ब जिल्ला सदस्य देवराज भण्डारी, महिला संघ नगर अध्यक्ष सिवानी घिमिरे लगायत  करीब २८० क्रियाशील सदस्य एबं काँग्रेसजनको उपस्थिति रहेको कार्यक्रम संचालक युद्ध जंग जी सीले बताउनू भएको छ ।

    Post Views: 966

    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार २०:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र
    बर्दघाट एक्सपो”०८२”: विज्ञानकला प्रदर्शनीमा दाऊन्ने मावि प्रथम
    प्रथम बर्दघाट एक्सपोमा स्थानिय कला र प्रतिभा प्रश्फुटन हुदै
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.