• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

यूके एजुकेशन फेयर २०२५ काठमाडौंमा सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ जेष्ठ १८, आईतवार १७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, यूके एजुकेशन फेयर २०२५ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। University Admissions Networks (UAN) को आयोजनामा मे ३०, २०२५ का दिन पुतलीसडकस्थित कृषि विकास बैंकको पहिलो तल्लामा सम्पन्न भएको यस फेयरमा यूकेमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक सयौँ विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    फेयरमा यूकेका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयहरू र शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो। सहभागी विश्वविद्यालयहरूमध्ये Cardiff Metropolitan University, University for the Creative Arts, Regent College London, UWE Bristol, University of Chester, University of Greenwich, University of East London, The University of Law, Abertay University, University of Suffolk, Oxford International Education Group, तथा Study Group जस्ता संस्थाहरू प्रमुख थिए।

    कार्यक्रममा सहभागी विश्वविद्यालयका प्रतिनिधिहरू—सुनिल रेग्मी (क्षेत्रीय प्रबन्धक, Malvern International), ईशा भूमि श्रेष्ठ (प्रतिनिधि, University for the Creative Arts), रोजिना थापा (इन्टरनेशनल रिक्रुटमेन्ट अफिसर, Oxford International Education Group), र अंकित ढकाल (बिजनेस डेभलपमेन्ट म्यानेजर, University of Law)—ले विद्यार्थीहरूलाई प्रत्यक्ष भेटघाट गर्दै अध्ययनका अवसर, पाठ्यक्रम छनोट, छात्रवृत्ति, आवेदन प्रक्रिया, तथा भिसा सम्बन्धी जानकारी दिएका थिए।

    फेयरमा सहभागी विद्यार्थीहरूले प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाएका थिए जसले गर्दा उनीहरूले यूकेमा उच्च शिक्षा अध्ययनबारे विस्तृत जानकारी लिन सके। धेरै विद्यार्थीहरूले यस्तो कार्यक्रमले आफूलाई स्पष्ट मार्गदर्शन दिएको प्रतिक्रिया दिएका थिए।

    कार्यक्रममा बोल्दै सुनिल रेग्मीले भने, “नेपाली विद्यार्थी र यूकेका विश्वविद्यालयबीचको दूरी घटाउन यस्ता मेला निकै महत्वपूर्ण छन्। विद्यार्थीहरूले जानकारीमूलक निर्णय गर्न यस्ता फेयर उपयोगी हुन्छन्।” त्यस्तै, रोजिना थापाले भनिन्, “विद्यार्थीहरूलाई यूकेसम्मको शैक्षिक यात्रामा आत्मविश्वासका साथ अघि बढ्न हामीले निरन्तर साथ दिन्छौं।”

    फेयरको समापनमा आयोजक University Admissions Networks (UAN) ले सहभागी सबै विश्वविद्यालय प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिंदै कार्यक्रमलाई सफल बनाइदिनुमा कृतज्ञता व्यक्त गरेको थियो। कार्यक्रमले यूकेमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि नयाँ ढोका खोलिदिएको विश्वास लिइएको छ।

    Post Views: 233

    प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १७:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.