• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

टिममा आबद्ध ९१ शिक्षकहरुका लागि तालिम सन्चालन

  •  संवाददाता
  • २०८२ जेष्ठ २५, आईतवार ०६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+


    बर्दघाट, नवलपरासी (पश्चिम)
    शिक्षकहरूको पेशागत विकास र गुणस्तरीय सिकाइ प्रवर्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा सन्चालित ७ वटा निजि तथा आवासिय बिध्यालयमा अध्यायपनरत शिक्षकहरुद्वारा TEAM को अवधारणा ल्याइएको छ। TEAMले आफ्नो अवधारणा अनुरुप भुमहिमा ९१ जना प्राथमिक तहका शिक्षकहरुलाइ तालिम प्रदान गरेको छ। एकदिने प्राथमिक शिक्षक तालिममा नवलपरासी पश्चिम टिम अन्तर्गतका ७ वटा प्रतिष्ठित विद्यालयहरू कुमुदिनी अङ्रेजी आबासिय मा वि , डेभिस स्कुल,ग्लोबल एकेडेमी, रामनगर एकेडेमी, उज्ज्वल शिशु स्कूल,
    न्यु लाइफ स्कुल, ग्लोरियस एकेडेमीका शिक्षकहरूको सहभागिता रहेको थियो।
    तालिमका मुख्य सहजकर्ता यज्ञराज अवस्थी  र गोमा दाहाल  रहनुभएको थियो। प्रशिक्षणमा सहभागी शिक्षकहरूले शिक्षण रणनीति (Teaching Strategy), थीम आधारित शिक्षण (Theme-Based Teaching), कक्षा व्यवस्थापन (Classroom Management) तथा कक्षा १, २ र ३ मा लागू एकीकृत पाठ्यक्रम (Integrated Curriculum) सम्बन्धी ज्ञान र सीप प्राप्त गरेका थिए।
    तालिमका विभिन्न सत्रहरूमा सहभागीहरूलाई प्रयोगात्मक अभ्यास गराउँदै बालमैत्री सिकाइ वातावरण निर्माणका अवधारणा बारेमा प्रशिक्षण गराइएको थियो। विशेष गरी नयाँ पाठ्यक्रम अनुसार कसरी थीमको आधारमा पाठ्ययोजना बनाउने भन्ने विषयमा शिक्षकहरूलाई समूहगत अभ्यास गराइएको थियो। सहजकर्ताद्वय दाहाल र अवस्थीले सहभागीहरूलाई शैक्षिक परिवर्तनका लागि शिक्षकमैत्री र विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको प्रयोग गर्न प्रेरित गर्नुभएको थियो। उहाँहरूले एकीकृत  पाठ्यक्रमका विशेषता, यसको संरचना, कक्षा कोठामा कसरी व्यवहारमा ल्याउने भन्नेबारेमा विस्तृत प्राविधिक जानकारी प्रदान गर्नुभएको थियो।
    तालिममा सहभागी शिक्षकहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। सहभागिले तालिमले शिक्षणमा व्यवहारिक दृष्टिकोण विकास गरेको र सिकेका विधिहरू कक्षा कोठामा प्रयोग सहज सरल भएका कारणपनी तालिम अत्यन्त उपयोगी रहेको बताए।
    कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
    कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी प्याबसन पुर्व सचिव तथा डेभिस स्कूलका प्रीन्सिपल सुवर्ण न्यौपानेले तालिमले सहभागी शिक्षकहरूमा सकारात्मक सोच, नयाँ शिक्षण शैलीको प्रयोग गर्ने आत्मविश्वास र एकीकृत  पाठ्यक्रमप्रति स्पष्ट अवधारणा विकास गर्न सफल हुने बताउदै अबको आवस्यक्ता “युग सुहाउदो गुणस्तरिय शिक्षा” रहेको हुँदा मुल मन्त्रलाइ आत्मसात गरेर शिक्षण पद्दती परिवर्तन गरि अभिभावकको मन जितेर असल नागरिक निर्माणमा लाग्न सबैलाइ आग्रह गर्नुभयो।
    कार्यक्रमको अध्यक्षता मणि शर्माले गर्नुभएको थियो। अतिथिहरु रेश्मिराज बश्याल, कल्पना न्यौपाने, दिपक कुंवर थिए भने कार्यक्रम सञ्चालन जनक अधिकारीले गर्नुभएको थियो।

    Post Views: 476

    प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार ०६:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.