• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अस्पताल राजनीतिक थलो होइन, सेवागर्ने थलो बनाऔ : मन्त्री कलवार

  •  संवाददाता
  • २०८२ असार २९, आईतवार ०७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दघाट/१४- चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्पतालका अध्यक्ष डिल बहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार(सन्तु)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले राजनिती भन्दा सेवाको भावले सबै एकजुट भएर अघिबढेमा सहिद स्मृति सामुदायिक अस्पताललाई ब्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताउनु भएको भयो। मन्त्री कलवारले “राजनिती गर्ने स्थान अन्त पनि छन। अस्पताल सेवाभावले जनताको सेवा गर्ने स्थानहो । अस्पताल सुधारमा एक जुट हुनुहोस। आवस्यक प्राबिधिक ल्याउन सबै लागे अवस्य सम्भव छ। स्थानिय सरकार, अस्पताल प्रसासन, पार्टिका प्रतिनिधी, स्थानिय सबैको एक बोली गरेर अगाडि बड्नुहोस। अस्पताल राम्रो सङ्ग चल्छ” कलवारले भन्नुभयो।
    कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले अस्पतालमा बिशेषिकृत सेवा बिस्तार गर्नुपर्ने जोड दिनुभयो। अस्पतालमा भौतिक पुर्बधार सम्पन्न करिब भैसकेको हुँदा महिला, बालबालिका तथा जेष्ठनागरीक अस्पतालको अवधारणा अनुसार कुनै एक सरकारी अस्पतालका रुपमा सञ्चालन गर्न सबैलाई आग्रह गर्नुभएको थियो।
    कार्यक्रममा बोल्दै बर्दघाट नगरका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरमा अहिले ७० प्रतिशत बुटवल गएर प्रसुती गराउने भएका कारण अब पूर्ण ब्यवस्थित रुपमा गुणस्तरीय सेवा सहितको बर्थीङ्ग सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा सञ्चालन गर्नेगरी नगर अघिबढेको बताउदै अस्पतालको बिकास तथा गुणस्तरिय सेवा उपलब्ध गराउन अस्पताल सन्चालक समिती र सम्बन्धित वडाका सबै जनप्रतिनिधिले आफुलाइ साथ नदिएको गुनासो गर्नुभएको छ। नगर प्रमुख श्रेष्ठले आफू लगातार पछिल्लो समय अस्पतालमा आएपनि अस्पताल बिकाश समिती सबैजना अझै सम्म भेट्न नपाएको बताउनुभयो। “अस्पतालको ब्यवस्थापन समितिमा रहने तर सहयोग नगर्ने ब्यक्तिहरुका कारण समस्या परेको हुँदा त्यस्ता ब्यक्तिहरुले पदबाट विदा लिनुहोस” नगर प्रमुख श्रेष्ठले भन्नुभयो।
    सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रका सह–सचिव शोभाखर भुषालको सञ्चालन र उपाध्यक्ष टिकाराम भण्डारीको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा संस्थापक अध्यक्ष क्षेत्र बहादुर थापा,वृहस्पति अधिकारी,दामोदर जि.सी. लगाएतले आ–आफ्ना धारणाहरु ब्यक्त हर्नुभएको थियो।

    Post Views: 979

    प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०७:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.