• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कुमुदिनिमा ११ कक्षाका बिद्यार्थिलाई शैक्षिकमार्ग दर्शन कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण ५, सोमबार १९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नवलपरासी- बर्दघाट स्थित कुमुदिनी इङ्लिश स्कूलले कक्षा ११ मा भर्ना भएका बिध्यार्थिहरुलाई अध्ययन सहजिकरणका लागि अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ।

    कक्षा ११ मा आफ्नो ईक्षा अनुसार बिज्ञान, ब्यवस्थापन लगायतका सङ्कायमा अध्ययनका लागि मार्गदर्शन गर्न सहजिकरण गरिएको हो। बिद्यालयकी अध्यक्ष कमला शर्मको अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएको थियो।
    कार्यक्रममा विशेष अतिथि तथा मोटिभेसनल स्पिकर देव मिश्रले विद्यार्थीहरूलाई सकारात्मक सोच, लक्ष्य निर्धारण, अनुशासन र समयको सदुपयोगबारे उत्साहजनक र प्रेरणादायक सन्देश प्रदान गर्नुभएको थियो। मिश्रले विद्यार्थी जीवनमै सही मार्ग र मानसिक तयारी गर्न सके जीवनमा सफलता हासिल गर्न सहज हुने कुरामा जोड दिनुभएको थियो।
    कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रेश्मिराज बश्यालले बिद्यालय शिक्षाको खुड्किलोको रुपमा परिचित कक्षा १२ लाई मध्यनजर गर्दै बिद्यार्थिको रुचिअनुसार लक्ष्य प्राप्तिका लागि मार्ग निर्देशन गर्न यस किसिमको कार्यक्रम बिद्यालयले आयोजना गरेको बताउनुभयो। कार्यक्रममा प्रधानाध्यापक बश्यालले बिद्यार्थिले अध्ययनका क्रममा अपनाउनु पर्ने मुलभुत कुराहरुलाई सुरुका दिन देखिनै पालना गर्न आग्रह गर्नु भयो। प्रधानाध्यापक बश्यालले यहि समयमा नै बिध्यार्थिले आफ्नो लक्ष्य प्राप्तिका लागि गोरेटो निर्माणकोचरण सुरुहुने हुँदा कुन विषय पढ्ने र भोलि के बन्ने भन्ने चरण नै यहि रहेको बताउदै बिद्यार्थिलाई बिद्यालयको नीति नियमको परिधिभित्र रहेर उच्च शिक्षाको गरेटो कुमुदिनिले कोर्नेमा बिश्वस्त रहन आग्रह गर्नु भएको थियो।
    कार्यक्रममा होटेल म्यानेजमेन्टका पूर्व बिध्यार्थी बिश्नु चौधरीले कुमुदिनिले आफ्नो इच्छा अनुसारको शैक्षिक वातावरण तयार गरिदिएका कारण आफू अहिले प्रतिष्ठित होटेलमा काम गरेर कमाउदै पढ्दै गर्ने अवसर प्राप्त भएको बताउनुभयो। चौधरिले पाककलामा आफुलाई बिद्यालयले निपुर्ण बनाएका कारण आफु अहिलेको अवस्थामा आईपुगेको बताउनुभयो।
    कार्यक्रमा कक्षा १२मा अध्ययनरत प्रकृति न्यौपानेले आफुले आफ्नो इच्छा अनुसारको बिषय छनौट पछि कुमुदिनिले आफुलाई सहि मार्गदर्शन गरि रहेको बताउनुभयो। न्यौपानेले अनुभवी तथा सहयोगी शिक्षकले बिध्यार्थिको मनोबिज्ञानलाई बुझेर शैक्षिक कृयाकलापमा सहभागी गराउने हुँदा आफुले कुमुदिनी रोजेको बताउनुभयो।
    कार्यक्रममा कक्षा १२ मा अध्ययनरत अमन क्षेत्रीले आफुले न्यून शुल्कमा स्थानिय स्तरमै गुणस्तरीय शिक्षा प्राप्त गर्न कुमुदिनिलाई रोजेको बताउनुभयो।
    त्येस्तै कार्यक्रममा शिक्षक संगीता सुनारले हस्पिटालिटी, शिक्षक सुरेश चापागाईंले ब्यवस्थापन, शिक्षक दिलिप तिवारिले बिज्ञान बिषयका बारेमा बिद्यार्थिहरुलाई जानकारी प्रदान गर्नुभएको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै सस्थाका अध्यक्ष कमला शर्माले सम्पूर्ण सहभागीहरू, शिक्षकहरू, अतिथिहरू तथा व्यवस्थापन टिमप्रति आभार व्यक्त गर्दै नव विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना प्रदान गर्नुभयो।

    कार्यक्रमको सञ्चालन ८-१२का कोर्डिनेटर केदार चौधरिले गर्नुभएको कार्यक्रमा सहायक प्रधानाध्यापक लेखनाथ शर्माले स्वागत मन्तब्य राख्नुभएको थियो।

    बिद्यालयबाट हालै SEE परीक्षा २०८१  मां सहभागित भई २ छात्रा सहित ३  जनाले ४ जीपीए ल्याई इतिहास समेत स्थापित गरेको छ ।

    Post Views: 853

    प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १९:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ५. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.