• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी-पुर्ब वितरक संघ गैडाकोटले मनायो प्रथम स्थापना दिवस

  •  संवाददाता
  • २०८२ श्रावण १०, शनिबार १५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी-पुर्ब वितरक संघ, गैडाकोटले आफ़नो स्थापना दिवसको अवसरमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
    संघका अध्यक्ष जित बदादुर खनालको अध्यक्षता एवं नेपाल वितरक महासंघ गण्डकी प्रदेश सदस्य संतोष नेपालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उत्साहपूर्बक संयुक्तरूपमा संघको नाम उल्लेखित केक काटी शुभारम्भ गरिएको हो ।
    उपाध्यक्ष्य महेश सिक्देलको औपचारिक स्वागतबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि संतोष नेपालले ब्यावसायीका बास्तविक र जायज समस्या माथी बहस पैरवीका माध्यमबाट समस्या हल गर्न संगठनले भूमिका खेल्दै आएको बताउनुभएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि नेपालले मंतव्य राख़्दै नवलपरासी-पूर्ब बितरक संघ स्थापनाकाल देखी हालसम्मको सांगठनिक- ब्यावसायिक यात्रा समेटी तयार गरेको कविता बाचन गर्दा उपस्थित ब्यावसायि र संघका सदस्यहरूमा उत्साह भरीएको र गर्भाअनुभूतिको माहौल बनेको संघका उपाध्यक्ष जीवन रेग्मीले जानकारी दिनु भयो ।
    कार्यक्रमका अध्यक्ष जीत बहादुर खनालले संगठन स्थापनाका चरणमा सामना गर्नू परेका चुनौतीहरु स्मरण गर्दै संगठित भए पछि सम्पूर्ण ब्यवसायीबर्गको संगठित आवाज र साख वृद्धि भएको बताऊनु भयो ।
    चियापान तथा भेटघाट कार्यक्रममा संघका सल्लाहकार हरि बरुवाल, न्यूज24 टेलीभीजनका नवलपुर प्रमुख नारायण सुबेदीले शुभकामना मंतब्य दिनु भएको थियो । कार्यक्रमको संचालन संघका महासचिव पूर्ण प्रसाद खरालले गर्नु भएको थियो ।

    Post Views: 678

    प्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार १५:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.