• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काठमाडौंस्थित थाइल्याण्ड दूतावासद्वारा ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाइ ब्रान्ड्स २०२५’ घोषणा

  •  संवाददाता
  • २०८२ श्रावण ३०, शुक्रबार १७:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, काठमाडौंस्थित थाइल्याण्ड दूतावासले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाइ ब्रान्ड्स २०२५’ नामक भव्य आगामी कार्यक्रमको आधिकारिक घोषणा गरेको छ। यो कार्यक्रम थाइल्याण्डको डिपार्टमेन्ट अफ इन्टरनेशनल ट्रेड प्रमोशन (DITP) सँगको सहकार्यमा आयोजना हुन लागेको हो।

    दूतावास परिसरमा सम्पन्न पत्रकार सम्मेलनमा नेपालका लागि थाइल्याण्डका राजदूत महामहिम सुवापोङ सिरिसोर्नले कार्यक्रमका उद्देश्य र मुख्य आकर्षणबारे जानकारी दिएका थिए। उनले भने, “यो कार्यक्रम थाइल्याण्डको संस्कृति, नवप्रवर्तन र व्यापारिक उत्कृष्टताको उत्सव हो। हामी नेपाली जनतासम्म हाम्रो मौलिक भोजन, रंगीन प्रस्तुति, उत्कृष्ट उत्पादन र सिर्जनात्मक उद्योगको अनुभव पुर्‍याउन चाहन्छौं। यो सांस्कृतिक तथा आर्थिक दुवै क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत पार्ने अवसर हुनेछ।”

    राजदूत सिरिसोर्नले ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाइ ब्रान्ड्स २०२५’ मा थाइल्याण्डका विविध उत्पादन, पाककलाको अनुभव र सांस्कृतिक प्रस्तुति प्रदर्शित हुने बताउँदै, यसले थाइल्याण्डको समृद्ध परम्परा र आधुनिक उपलब्धिहरूलाई उजागर गर्ने बताए। DITP को सहकार्यले उच्चस्तरीय थाइ व्यवसायी र हस्तकला उत्पादकको सहभागिता सुनिश्चित हुने भएकाले यो कार्यक्रम व्यापारिक अवसर र सांस्कृतिक आदानप्रदान दुवैका लागि महत्वपूर्ण मञ्च हुने उनले उल्लेख गरे।

    कार्यक्रमको घोषणापछि भएको प्रश्नोत्तर सत्रमा राजदूतले लाइभ कुकिङ शो, सांस्कृतिक प्रस्तुति तथा नेपाली आयातकर्ता र उद्यमीहरूका लागि व्यापारिक नेटवर्किङ जस्ता आगामी गतिविधिहरूबारे जानकारी दिएका थिए।

    Post Views: 316

    प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार १७:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.