• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

UTC थ्राइभ डे २०२५ — १ करोडभन्दा बढी छात्रवृत्तिसहित नेपालको सबैभन्दा ठूलो युवा ग्रोथ कार्निभल सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण ३०, शुक्रबार १८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — UTC थ्राइभ डे २०२५  – क्राफ्टिङ करियर शीर्षकमा आयोजित नेपालको सबैभन्दा ठूलो युवा ग्रोथ कार्निभल २०२५, २०८२ साल साउन २८ गते (१३ अगस्ट २०२५) का दिन काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा भवनमा भव्यतापूर्वक सम्पन्न भएको छ। बिहानदेखि साँझसम्म चलेको यस कार्यक्रममा देशभरका युवाहरूले नेतृत्व क्षमता, टिमवर्क, सीप विकास र सर्जनात्मकतालाई उत्साहपूर्वक प्रदर्शन गरेका थिए।

    आठ चरणको व्यक्तिगत तथा सामूहिक विकास यात्राको रूपमा डिजाइन गरिएको थ्राइभ विद्यार्थीहरूको नेतृत्वमा सञ्चालन गरिएको थियो, जसले प्रतिभा, परिवर्तन र सम्भावनाको अद्वितीय मञ्च प्रदान गर्‍यो। यसको भव्य समापन ‘थ्राइभ डे’ मा योगदानकर्ताहरूलाई सम्मान, अग्रणी कलेज र उद्योग व्यवसायीहरूसँग रोजगारी तथा नेटवर्किङ अवसर, साथै युवाहरूका लागि उपयोगी अन्तरक्रियात्मक सत्रहरू समावेश थिए।

    टेक्स्पायर कलेज, आईआईएमएस कलेज, केआईएसटी कलेज, केसीएम कलेज, सीसीए, एम्बार्क कलेज र अपोलो इन्टरनेशनल कलेज लगायतका प्रतिष्ठित कलेजहरूले कार्यक्रममा सहभागिता जनाउँदै ३० हजारदेखि ५ लाख रुपैयाँसम्मका छात्रवृत्ति घोषणा गरेका थिए। कुल १ करोड रुपैयाँभन्दा बढीका छात्रवृत्ति अवसर उपलब्ध गराइएको यस अवसरले योग्य विद्यार्थीहरूलाई उच्च शिक्षाको यात्रामा महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    कार्यक्रमको विशेष आकर्षण नेपालका चर्चित ब्यान्ड एलेमेन्ट्स र पहेलो बत्ती मुनीको लाइभ कन्सर्ट रह्यो, जसले युवा कार्निभललाई थप रंगीन बनायो। समापन सत्रमा युटिसीका निर्देशक प्रकाश ढकालले कार्यक्रममा सहभागी भएका सबै कलेज, प्रस्तोता तथा समर्थकहरूलाई कार्यक्रम सफल बनाउनको लागि हार्दिक धन्यवाद ज्ञापन गरे।

    Post Views: 186

    प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार १८:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.