• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एप्क्यानको तेस्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ भाद्र ८, आईतवार ०९:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को तेस्रो वार्षिक साधारण सभा (AGM) काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संगठनको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ।

    नयाँ कार्यसमितिको अध्यक्षमा अर्जुन कुमार बस्नेत निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष प्रज्जवल बस्नेतले संगठनलाई सशक्त बनाउँदै ल्याएका उपलब्धिहरूलाई निरन्तरता दिँदै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरेका छन्।

    नवगठित कार्यसमिति यसप्रकार छः
    अध्यक्ष: अर्जुन कुमार बस्नेत
    निवर्तमान अध्यक्ष: प्रज्जवल बस्नेत
    उपाध्यक्ष: दिनेश न्यौपाने, अनिल शर्मा, अमित खड्का
    महासचिव: नरेश प्रसाद सेंडाई
    सचिव: मदन उप्रेती, सन्तोष बस्नेत
    कोषाध्यक्ष: प्रज्वल खत्री
    सह-कोषाध्यक्ष: विवेक शिवाकोटी
    सदस्य: ज्योती शाही, गिता कुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल, सन्तोष तमाङ्ग

    साधारण सभामा परामर्श व्यवसायसँग सम्बन्धित चुनौती, अवसर, र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। नयाँ कार्यसमितिले अघिल्लो कार्यसमितिले सुरु गरेका सकारात्मक पहललाई निरन्तरता दिने र व्यवसायीको हितका लागि थप प्रभावकारी योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

    साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा सबै सदस्यलाई धन्यवाद दिँदै संगठनले आगामी दिनमा शिक्षा परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन निरन्तर प्रयास गर्ने जनाएको छ। Photos and News Archive link 

    Post Views: 428

    प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ०९:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.