• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लुम्बिनी प्रदेशको “बड़कि अत्तवारी पर्ब बिदा”केहीले नमनाऊँदा पालिका सेवाग्राहीमा अन्यौलता..

  •  संवाददाता
  • २०८२ भाद्र ८, आईतवार २१:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/  लुम्बिनी प्रदेश सरकारले थारू समुदायको परम्परा-विशेष पर्वका रूपमा स्थापीत बड्का अत्तवारी पर्व  अर्थात (ठूलो आइतबार)का अवसरका जारी गरेको विदाले थारू समुदायकै विचमा दुविधा उत्पन्न गरेके छ ।
    प्रदेश सरकारले आज अइतवार प्रदेशका ६ जिल्लामा थारू समुदायको विषेश पर्वमा  दिएको सार्वजनिक बिदा केहिले पालिका ले मनाए त केहिले नमनाउदा सरकारी सेवा लिन स्थानीय पालिका पुगेका सेवाग्राहीहरू समेतमा अन्यौलमा छाएको पाईएको हो ।
    आजको सार्वजनिक बिदालाई नवलपरासीका सुनवल, रामग्राम, सरावल र प्रतापपुर गरि ४ पालिकाले प्रदेश विदा कायम गरे भने वर्दघाट, सुस्ता र पाल्हिनन्दन ३ पालिकाले विदा नदिइ कार्यालयको सेवा सुचारू गरे ।
    आज प्रदेश सरकार द्वारा जारी विदा नमानी कार्यालय खोलेका ३ पालिकाकाले यस क्षेत्रका थारू समुदायको ‘बड्का अट्वारी पर्व’ भदौ १५ गते आइतबार पर्ने भन्दै पालिकाहरू खुला गरी सेवा सूचारू हुने भन्दै सूचना जारि गरेका थिए ।

    माथिल्लो सरकार अर्थात प्रदेशतहबाट जारी भएको बिदाको निर्णयलाई संघीयताको मर्म अनुसार निर्णय कार्यान्वयन गर्नु स्थानीय सरकारको  स्पष्ट दायित्व भएको बिदा कायम गर्ने पालिका प्रमुखहरूले जनाएका छन ।
    सूर्यको अराधाना र व्रत गरी मनाइने यो पर्वमा सन्तानको दीर्घायु, स्वास्थ्य र परिवारको सुख अनी प्रगतीको कामना गरिने थारू समुदायको परम्परा रहदै अएको छ ।

    मुख्यतः थारू समुदाय उपवास वसी घ्यु रोटी लगायतका मिठा पकवान तयार गरि ब्राह्मण एवं गौमातालाई खुवाउने प्रचलन रहेको छ ।
    प्रदेशले थारू समुदायका परम्परालाइ सम्मान गरी महत्वका साथ दिएको पर्व’ (ठूलो आइतबार) विदाले थारू समुदायमै अन्यौल र मतभेद  सृजना गरेको देखिएको छ।
    नवलपरासीमा एकथरी थारू समुदायले ‘बड्का अत्तवारी  पर्व आज ८ गते नभएको र अर्काथरी थारू समुदायले भने आजै पर्व वताएका छन्।
    तराइका थारू समुदायमा आजदेखि सुरु भएको ‘बड्का अट्वारी पर्व’ तीजको पञ्चमीपछि पर्ने आइतबार सम्म मनाउने परम्परा छ । स्मरण रहोस थारू परम्परामा महत्वपुर्ण रहेको यो पर्व नवलपरासीमा केहिले आज मनाए भने केहीले अगामी १५ गते मनाउने वताएका छन भने यसै गरि ३ पालीकाले समेत साहि परम्परामा रहेके दुविधाले गर्दा १५ गते विदा दिने गरि निर्णाय  गरेका छन ।

    Post Views: 292

    प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार २१:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.