• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

 ओसिसको फेयरवेल कार्यक्रम भव्य रुपमा सम्पन्न

  •  संवाददाता
  • २०८२ भाद्र ११, बुधबार १६:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – ओसिस अब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सीले अस्ट्रेलिया तथा अन्य देशको भिसा प्राप्त गरेका विद्यार्थीलाई विदाई गर्न आयोजना गरेको फेयरवेल कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। शनिबार चावहिलस्थित स्मार्ट प्यालेसमा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलिया सहित विभिन्न देशतर्फ अध्ययनका लागि जाने विद्यार्थीलाई सम्मानपूर्वक विदाई गरिएको थियो।

    कार्यक्रमलाई थप विशेष बनाउन ओसिसले तीजको दर खाने कार्यक्रम समेत आयोजना गरेको थियो, जसले कार्यक्रममा सांस्कृतिक रौनक थप्यो। कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक तथा आफन्तले ओसिसको उत्कृष्ट सेवाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, ओसिसमार्फत अब्रोड जाने तयारी गरेका विद्यार्थीहरूले बेजोड सांगितिक प्रस्तुति दिएर उपस्थितलाई मनोरञ्जन गराएका थिए।

    कार्यक्रममा थप रौनकता भर्न स्टेज किङका रूपमा चर्चित कलाकार दुर्गेश थापाले आफ्नो दमदार प्रस्तुति मार्फत विद्यार्थी, अभिभावक र अतिथिलाई छमछमी नचाउँदै कार्यक्रमलाई अविस्मरणीय बनाएका थिए। कार्यक्रमपछि ओसिसकी इन्टरनेशनल डाइरेक्टर रेश्मा राजथलाले ओसिसले विद्यार्थीलाई सही परामर्श र मार्गदर्शन गर्दै वैदेशिक अध्ययनका लागि सक्षम बनाइरहेको बताइन्। साथै, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले ओसिसले धेरै विद्यार्थीको उज्वल भविष्य सुनिश्चित गरेको भन्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरे। ओसिस काठमाडौं भक्तपुर बसपार्क (रत्नपार्क नजिक बागबजार)मा अवस्थित छ। यहाँबाट अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, पूर्वतयारी कक्षा, डकुमेन्टेशन, र भिसा आवेदनमा सहजीकरण लगायतका सेवा उपलब्ध गराइन्छ। उच्च भिसा सफलता दर भएको ओसिसले विद्यार्थीलाई भिसा प्रक्रियामा ठूलो सहयोग पुर्‍याउँदै आएको छ।

    Post Views: 233

    प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १६:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.