• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ईडीआई ग्लोबल एजुकेशनले अस्ट्रेलिया इन्फर्मेशन सेसन सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ भाद्र ११, बुधबार १७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – ईडीआई ग्लोबल एजुकेशनले अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको इन्फर्मेशन सेसन भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अस्ट्रेलियाका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रह्यो। यस कार्यक्रमको उद्देश्य विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा उपलब्ध अवसर, पाठ्यक्रम, छात्रवृत्ति र भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्रदान गर्नु थियो।

    कार्यक्रममा Education Centre of Australia (ECA), Kaplan Business School, National Academy of Professional Studies (NAPS) र Canterbury Institute of Management (CIM)का प्रतिनिधिहरूले विद्यार्थीलाई आफ्नो कार्यक्रम, विश्वविद्यालयको स्थान, रोजगारी अवसर तथा करिअर सम्भावनाबारे महत्वपूर्ण जानकारी दिएका थिए।

    ECA का कन्ट्री सेल्स म्यानेजर अभिषेक थपलिया र CIM Education Group का नेपालका कन्ट्री म्यानेजर किरण खनाललगायतका प्रतिनिधिहरूले आफ्नो शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी प्रस्तुत गरे।

    ईडीआई ग्लोबल एजुकेशनकी सिनियर काउन्सलर मनीषा पोखरेल र काउन्सलर महेश मैनालीले विश्वविद्यालयका प्रतिनिधिहरूलाई धन्यवाद दिँदै विद्यार्थीलाई ईडीआई कार्यालयमा भ्रमण गरी थप परामर्श र आवेदन प्रक्रिया अघि बढाउन निम्तो दिएका थिए।

     इडीआई ग्लोबल एजुकेसन काठमाडौंकी ब्रान्च मेनेजर जयन्ती चालिसेले सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई कृतज्ञता व्यक्त गरिन्। उनले भनिन्,
    “विद्यार्थीलाई सही जानकारी र मार्गदर्शन प्रदान गर्ने हाम्रो प्रयास यस कार्यक्रममार्फत सार्थक बनेको छ।”

    ईडीआई ग्लोबल एजुकेशन नेटवर्कले अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायतका देशहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा तयारी कक्षा, आवेदन सहयोग, डकुमेन्टेशन र भिसा प्रक्रियामा सहजता प्रदान गर्दै आएको छ।

    ईडीआईले आफ्नो मूल मूल्य Ethics, Discipline, Integrity (नैतिकता, अनुशासन र इमान्दारी)मा आधारित रहँदै विद्यार्थीलाई विश्वव्यापी करिअर अवसरसँग जोड्ने प्रतिबद्धता जनाएको छ।

    Post Views: 356

    प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १७:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ३. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ४. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ३. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.