• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गीता एभिएशनले आयोजना गर्यो पाइलट तथा एएमई सेमिनार

  •  संवाददाता
  • २०८२ भाद्र १५, आईतवार १४:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, ज्ञानेश्वरस्थित अटिक हलमा गीता एभिएशनले पाइलट तथा एएमई (Aircraft Maintenance Engineer) पेशामा करियर बनाउन इच्छुक युवाहरूका लागि भव्य सेमिनार आयोजना गरेको छ। २०१७ मा स्थापना भएको गीता एभिएशन नेपालकै अग्रणी एभिएशन तालिम र कन्सल्टेन्सी संस्था हो। आफ्नो मिशनअनुसार, यसले नेपाल तथा विदेशमा १०० भन्दा बढी पेशेवरहरूलाई तालिम प्रदान गरी उच्चतम मान्यता प्राप्त कार्यक्रममार्फत करियर निर्माणमा सहयोग पुर्‍याएको छ।

    गीता एभिएशनको यात्रा २०११ मा स्थापना भएको द एभियटर कन्सल्टेन्टबाट सुरु भएको थियो। यस संस्थाले पेशागत उचाइमा पुग्न चाहने विद्यार्थीहरूलाई CPL, PPL, Night Rating, Instrument Rating, र ATPL जस्ता अन्तर्राष्ट्रिय स्तरका पाइलट तालिम उपलब्ध गराउँछ। यसका लागि दक्षिण अफ्रिका, अमेरिका र फिलिपिन्सका अग्रणी एभिएशन स्कूलहरूसँग सहकार्य गरिएको छ। तालिम भर्ना देखि लाइसेन्स प्राप्ति सम्मको सम्पूर्ण प्रक्रिया गीता एभिएशनले मार्गदर्शन प्रदान गर्दछ।

    सेमिनारमा क्याप्टेन हेन्नी डेलपोर्ट, DFE – Designated Flight Examiner र Phoebus Apollo का संस्थापक, र क्याप्टेन जनक अधिकारीले उपस्थित रहेर नेपाली विद्यार्थीहरूलाई एभिएशन क्षेत्रमा करियरका अवसर र चुनौतीहरूबारे जानकारी दिए। दुवै कैप्टेनले विद्यार्थीहरूलाई उत्साहित गर्दै पाइलट र एएमई पेशालाई विश्व स्तरमा अघि बढाउन सकिने क्षमता भएको बताए।

    साथै, क्याप्टेन पूर्णिमा विश्वकर्मा, काउन्सलर, क्याप्टेन संगम श्रीवास्तव, मार्केटिङ अफिसर प्रियंका तामाङले पनि विद्यार्थीहरूलाई आफ्नो अनुभव र अन्तर्राष्ट्रिय एभिएशन करियरका अवसरबारे जानकारी गराए। उनीहरूले विशेषगरी पाइलट तालिम, क्याबिन क्रु कोर्स, एअरपोर्ट ग्राउन्ड अपरेसन तालिम र एयरलाइन उद्योगमा करियर विकल्पका बारेमा प्रकाश पारे।

    गीता एभिएशनको क्याबिन क्रु तालिम कोर्समा ग्रुमिङ, सुरक्षा प्रक्रिया, सफ्ट स्किल्स र अन्तरवार्ता तयारी समावेश गरिएको छ। यो पाठ्यक्रम IATA मापदण्ड र एयरलाइन अपेक्षासँग मेल खाने गरी डिजाइन गरिएको छ। विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका फ्लाइट एटेनडेन्टको रूपमा आत्मविश्वास र पेशागत दक्षता हासिल गर्न सक्नेछन्। क्याबिन क्रु तालिम कोर्समा, विद्यार्थी ऋतिशा भट्टराई, सोफी दुवाल, उर्मिला तामाङ र स्नेहा श्रेष्ठले गीता एभिएशनमा प्राप्त अनुभव साझा गरे। उनीहरूले यो कार्यक्रमले उनीहरूलाई व्यावहारिक ज्ञान, उद्योगसम्बन्धी दक्षता र पेशागत क्षमता हासिल गर्न सहयोग पुर्याएको र विमानन क्षेत्रमा सफल करियरका लागि तयार गरेको बताए।

    त्यसैगरी, एअरपोर्ट ग्राउन्ड अपरेसन तालिममा यात्रु सेवा, ब्यागेज ह्यान्डलिङ, र्याम्प सुरक्षा र विमानन सुरक्षा विषय समावेश छन्। तालिम पूरा गर्ने विद्यार्थीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टर्नशिपका अवसर समेत उपलब्ध छन्, जसमा VIP सेक्षन तथा अन्तर्राष्ट्रिय र घरेलु टर्मिनलको अनुभव समावेश छ।

    गीता एभिएशनले अत्याधुनिक फ्लाइट सिमुलेटर, आधुनिक कक्षा कोठा र समर्पित असेस्मेन्ट सेन्टर मार्फत विद्यार्थीलाई विश्वस्तरीय तालिम प्रदान गर्दै आएको छ। संस्थाका जनरल म्यानेजर, श्री अच्युत गुरागाईंका अनुसार सुरक्षा र पेशागत उत्कृष्टतामा निरन्तर ध्यान दिँदै गीता एभिएशनले भविष्यका एभिएशन पेशेवर तयार गर्ने लक्ष्य राखेको छ।

    सेमिनारले नेपाली विद्यार्थीहरूमा एभिएशन क्षेत्रमा करियर निर्माणका लागि उत्साह र स्पष्ट मार्गदर्शन दिएको देखिन्छ। गीता एभिएशनले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम, इन्टर्नशिप अवसर र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनले युवा पाइलट र एएमई पेशामा नेपाललाई अग्रणी बनाउने अपेक्षा राखिएको छ।

    Post Views: 323

    प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १४:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.