• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एसडीसी एजुकेशन कन्सल्टेन्सीद्वारा आयोजित सबैभन्दा ठूलो अष्ट्रेलियन एजुकेशन फेयर भव्यतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ भाद्र १७, मंगलवार १०:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, स्टडी डेस्टिनेसन सेन्टर (एसडीसी एजुकेशन कन्सल्टेन्सी) द्वारा काठमाडौंको बागबजारमा आयोजित सबैभन्दा ठूलो अष्ट्रेलियन एजुकेशन फेयर भव्य सफलता साथ सम्पन्न भएको छ। कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा संस्थाहरूका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले यस मेला यस वर्षको सबैभन्दा प्रभावकारी शैक्षिक मेलाको रूपमा स्थापित गर्यो।

    कार्यक्रममा स्वेता श्रेष्ठ, ईसीए सेल्स म्यानेजर, मनिषा प्रधान, अष्ट्रेलियन इन्स्टिच्युट अफ हायर एजुकेशनकी रिजनल मार्केटिङ म्यानेजर, कृतिका श्रेष्ठ (ओआईईजी), रमेश पाण्डे (एटीसी-डब्लुए का कंट्री म्यानेजर), पवन चिपालु (फ्युजन कलेज अफ टेक्नोलोजीका प्रतिनिधि) र सुप्रभा प्रसाई (लेभरेज एड्यु मार्फत नाभिटासका प्रतिनिधि) उपस्थित हुनु भयो। यी सबै प्रतिनिधिहरूले विद्यार्थीलाई अष्ट्रेलियामा अध्ययन गर्ने अवसर र प्रक्रियाबारे महत्त्वपूर्ण जानकारी प्रदान गरे।

    कार्यक्रममा एसडीसी एजुकेशन कन्सल्टेन्सीका आईईएलटीएस इन्स्ट्रक्टर बिष्वकुमार कार्कीले पनि परीक्षा तयारीका लागि उपयोगी सुझावहरू प्रस्तुत गर्दै विद्यार्थीलाई अष्ट्रेलियाको यात्रामा सहयोगी भूमिका निर्वाह गर्नुभयो।

    स्टडी डेस्टिनेसन सेन्टरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी अमित खड्काले सबै विश्वविद्यालय, कलेज, संस्थाका प्रतिनिधि तथा विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “तपाईंहरूको विश्वास, उपस्थिति र योगदानले यो कार्यक्रमलाई हजारौं विद्यार्थीहरूको भविष्य निर्माण गर्ने उत्कृष्ट प्लेटफर्म बनाएको छ।”

    विद्यार्थीहरूले कार्यक्रममा प्रत्यक्ष काउन्सेलिङ, अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयबारे विस्तृत जानकारी, छात्रवृत्ति अवसर, भिसा मार्गदर्शन र करियर पथबारे मार्गनिर्देशन प्राप्त गरेका थिए। विद्यार्थीहरूको उत्साहले अष्ट्रेलियन शिक्षाप्रतिको बढ्दो आकर्षणलाई झल्काएको छ।

    थप जानकारी र व्यक्तिगत काउन्सेलिङका लागि विद्यार्थीहरू बागबजार, काठमाडौं (पीके क्याम्पस गेट अगाडि) स्थित एसडीसी एजुकेशन कन्सल्टेन्सीको मुख्य कार्यालय वा ललितपुर, बनेपा, पोखरा, दमक, दमौली र बुटवलका शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नुहुन्छ।

    Photo Link

    Post Views: 597

    प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १०:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.