• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP JLCT GEDU #निर्वाचन #विवरण

सयपत्री साकोस सुनवलको २५औं साधारण सभा सम्पन्न

  •  संवाददाता
  • २०८२ आश्विन २५, शनिबार ०९:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल /असोज २५
    सयपत्री साकोस सुनवल नवलपरासीको २५औं साधारण सभा आज शनिवार सुनवलमा सम्पन्न भएको छ ।

    अध्यक्ष कृष्णवन्धु अर्यालको अध्यक्षता र प्रदेशसभा सदस्य एवं पूर्व प्रदेश मन्त्री खडक वस्नेतको मुख्य आतिथ्यतामा सभा भव्यरुपमा सम्पन्न भएको हो ।
    २०५७सालमा ४१जना युवाहरुको अनौपचारीक वसाईमा एक एक हजार जम्मा गर्ने सहमती भई नामाकरण समेत गरि आरम्भ भएको सस्था यो अवस्थामा आइपुगेकोमा उक्त ४१ जनालाई श्रदापूर्वक स्मरण गरिएको थियो ।
    सहकारीले यस अवधीमा ९ सय ३८ जनालाई कुल ३८ करोड ४६ लाख ६१ हजार ऋण लगानी गरेको सस्थाका लेखा समिति सयोजक विष्णु प्रसाद सुवेदीले सभालाई वताउनु भयो ।

    सहकारीको हाल कुल भाखा नाघेको ऋण रकम ४ करोड ४ लाख ८० हजार १ सय ४१ रहेको र सस्थाले यस अवधिमा पाकेको तर प्राप्त गर्न नसकेको रकम २६लाख ५१हजार ८सय८१ रहेको लेखा संयोजकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सस्थाको हालसम्म ५२ करोड १२ लाख सम्पत्ती रहेको कोषाध्क्ष भिमसिह विकेले सभामा जानकारी गराउनुभएको थियो ।
    सयपत्री साकोसले ८१ सालको नेफ्स्कुनद्धारा देश भरकै उत्कृट साकोसको उपाधि पाएको स्मरण सुनाउदै आगामि दिनमा एसियाली मापदण्डको एक्सेस अडिटमार्फत व्रान्ड प्राप्तीको लक्ष्य लिएको अध्यक्ष कृष्णवन्धु अर्यालले वताउनु भयो ।

    सहकारी संस्थाले ३४ सय ५१ शेयरसदस्यहरूलाई ०८१/८२ को शेयर लाभांश बापत ८।३७% का दरले पाकेको रक़म र नियमानुसारको संरक्षित पूजी कोष रकम समेत सम्पूर्ण शेयर धनीका खातामा पठाई सकीएको प्रबन्धक टीकाराम तिमिलसेनाले जानकारी दिनु भएको छ ।
    सभाको संचालन सचिव मुरलीधर उपाध्याय गौतमले गर्नुभएको थियो ।

    Post Views: 113

    प्रकाशित मिति: २०८२ आश्विन २५, शनिबार ०९:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तेस्रो बब एन्ड जाङ / जेभियर एकेडेमी कन्जर्भेसन अवार्डमा वातावरणीय संरक्षण, सह–अस्तित्व र सामुदायिक नेतृत्वमा प्रतिबद्ध व्यक्तिहरू सम्मानित
    Destination India TV Show मा KL University: नेपाल तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अवसर
    इजरायलका राजदूत बासको भनाइ : आतंकवादीसँग सम्झौता अस्वीकार्य
    ताजा अपडेट
    • १. सयपत्री साकोस सुनवलको २५औं साधारण सभा सम्पन्न

    • २. तेस्रो बब एन्ड जाङ / जेभियर एकेडेमी कन्जर्भेसन अवार्डमा वातावरणीय संरक्षण, सह–अस्तित्व र सामुदायिक नेतृत्वमा प्रतिबद्ध व्यक्तिहरू सम्मानित

    • ३. Destination India TV Show मा KL University: नेपाल तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अवसर

    • ४. इजरायलका राजदूत बासको भनाइ : आतंकवादीसँग सम्झौता अस्वीकार्य

    • ५. पाल्ही बहुमुखी क्याम्पस,परासीमा रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न

    चर्चित
    • १. सयपत्री साकोस सुनवलको २५औं साधारण सभा सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.