• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सयपत्री साकोस सुनवलको २५औं साधारण सभा सम्पन्न

  •  संवाददाता
  • २०८२ आश्विन २५, शनिबार ०९:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल /असोज २५
    सयपत्री साकोस सुनवल नवलपरासीको २५औं साधारण सभा आज शनिवार सुनवलमा सम्पन्न भएको छ ।

    अध्यक्ष कृष्णवन्धु अर्यालको अध्यक्षता र प्रदेशसभा सदस्य एवं पूर्व प्रदेश मन्त्री खडक वस्नेतको मुख्य आतिथ्यतामा सभा भव्यरुपमा सम्पन्न भएको हो ।
    २०५७सालमा ४१जना युवाहरुको अनौपचारीक वसाईमा एक एक हजार जम्मा गर्ने सहमती भई नामाकरण समेत गरि आरम्भ भएको सस्था यो अवस्थामा आइपुगेकोमा उक्त ४१ जनालाई श्रदापूर्वक स्मरण गरिएको थियो ।
    सहकारीले यस अवधीमा ९ सय ३८ जनालाई कुल ३८ करोड ४६ लाख ६१ हजार ऋण लगानी गरेको सस्थाका लेखा समिति सयोजक विष्णु प्रसाद सुवेदीले सभालाई वताउनु भयो ।

    सहकारीको हाल कुल भाखा नाघेको ऋण रकम ४ करोड ४ लाख ८० हजार १ सय ४१ रहेको र सस्थाले यस अवधिमा पाकेको तर प्राप्त गर्न नसकेको रकम २६लाख ५१हजार ८सय८१ रहेको लेखा संयोजकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सस्थाको हालसम्म ५२ करोड १२ लाख सम्पत्ती रहेको कोषाध्क्ष भिमसिह विकेले सभामा जानकारी गराउनुभएको थियो ।
    सयपत्री साकोसले ८१ सालको नेफ्स्कुनद्धारा देश भरकै उत्कृट साकोसको उपाधि पाएको स्मरण सुनाउदै आगामि दिनमा एसियाली मापदण्डको एक्सेस अडिटमार्फत व्रान्ड प्राप्तीको लक्ष्य लिएको अध्यक्ष कृष्णवन्धु अर्यालले वताउनु भयो ।

    सहकारी संस्थाले ३४ सय ५१ शेयरसदस्यहरूलाई ०८१/८२ को शेयर लाभांश बापत ८।३७% का दरले पाकेको रक़म र नियमानुसारको संरक्षित पूजी कोष रकम समेत सम्पूर्ण शेयर धनीका खातामा पठाई सकीएको प्रबन्धक टीकाराम तिमिलसेनाले जानकारी दिनु भएको छ ।
    सभाको संचालन सचिव मुरलीधर उपाध्याय गौतमले गर्नुभएको थियो ।

    Post Views: 187

    प्रकाशित मिति: २०८२ आश्विन २५, शनिबार ०९:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.