• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५ : विश्वस्तरीय अध्ययन अवसरको एकै मञ्च

  •  संवाददाता
  • २०८२ आश्विन ३१, शुक्रबार १७:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (ICCC) ले वर्षकै प्रमुख शैक्षिक कार्यक्रममध्ये एक, आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५ आयोजना गर्ने तयारी गरेको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले क्यानडा, युनाइटेड किङडम, अमेरिका र अष्ट्रेलिया लगायतका प्रमुख अध्ययन गन्तव्यका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा भेटघाट र अन्तरक्रिया गर्ने अवसर पाउनेछन्। यो भव्य कार्यक्रम आईसीसीसी,putalisadak, काठमाडौं मा आयोजना हुनेछ।

    आईसीसीसीका अध्यक्ष राम खड्काका अनुसार यो समिट नेपाली विद्यार्थीहरूको लागि एक उत्कृष्ट अवसर हुनेछ, जसले उनीहरूलाई विश्वस्तरीय शिक्षाको प्रत्यक्ष पहुँच प्रदान गर्नेछ। उनले भने, “यो कार्यक्रमले विद्यार्थी र विश्वविद्यालयका प्रतिनिधिहरूबीच सीधा संवादको अवसर दिनेछ। विद्यार्थीहरूले पढाइका कार्यक्रम, प्रवेश प्रक्रिया, छात्र

    द्यार्थीहरूलाई सही जानकारी र मार्गनिर्देशन प्रदान गरी उनीहरूको भविष्यका लागि सक्षम निर्णय लिन सहयोग गर्नु हो।

    दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको आईसीसीसीले हजारौं नेपाली विद्यार्थीहरूलाई विभिन्न देशका प्रतिष्ठित शैक्षिक संस्थानमा पठाउने कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको छ। अध्यक्ष खड्काले भने, “हाम्रो मुख्य उद्देश्य सदैव विद्यार्थीका सपना र अवसरबीचको पुल बन्ने हो। यो समिटले त्यस अभियानलाई अझ मजबुत बनाउनेछ।”

    यस कार्यक्रममा काठमाडौं उपत्यका तथा बाहिरका विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका सरोकारवालाको उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको छ। कार्यक्रममा अनुभवी काउन्सेलर र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श दिनेछन् र अध्ययनका विभिन्न विकल्पहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछन्।

    अध्यक्ष खड्काले भने, “यो केवल जानकारीमूलक मेला होइन, यो विद्यार्थीका सपना र दृढताको उत्सव हो। प्रत्येक विद्यार्थीको एउटा सपना हुन्छ, र आईसीसीसीले त्यो सपना साकार पार्ने यात्रामा सधैं साथ दिनेछ।” उनले सबै विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै भने, “आउनुहोस्, आफ्ना प्रश्नहरू ल्याउनुहोस्, र विशेषज्ञहरूबाट प्रत्यक्ष उत्तर पाउनुहोस्। यो अवसर गुमाउनुहुन्न।”

    Post Views: 893

    प्रकाशित मिति: २०८२ आश्विन ३१, शुक्रबार १७:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.