• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

  •  संवाददाता
  • २०८२ कार्तिक १४, शुक्रबार २३:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/ कार्तिक १४ /सागर पौडेल

    करिब डेढ बर्षको निरन्तर पहल र प्रयास पछि अन्तत: पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा दमकल भित्रीएको छ ।
    युनाइटेड मिसन नेपाल र स्वयंसेवी कोर्प्स नेपालको पहल जापानको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहयोगमा सुनवल नगरपालिकाले ल्याएको दमकल लाई आज एक कार्यक्रम बिच मेयर बिमला अर्यालले दमकलको पुजा आराधाना गरि शुभारम्भ गर्नु भएको हो ।

    ३ लाख डलरमा ५ हजार लिटर क्षमता भएको दमकल भित्रीए पछि नगरमा हुने आगलागी तथा अन्य आकस्मिक घटनामा तत्काल नियन्त्रण र विपद व्यवस्थापनमा राहत पुग्नुका साथै नगर भित्र निशुल्क दमकल उपलब्ध गराउने नगर प्रमुख बिमला अर्यालले बताउनु भयो ।

    दमकल नगरमा भित्रीए पनि नगरपालिकाद्वारा उचित ब्यावस्थापन सहित सञ्चालनमां आऊला कि नआउला भोली को समयले बताऊला भन्ने आशय केही स्थानियले व्यक्त गरेका छन ।

    लामो समयदेखि दमकल नहुँदा आगलागीको समस्या झेल्दै र पटक पटक गत बर्श पालिकाले ख़रीद गरेको स्कॉर्पीयो गाड़ीलाई लिएर आलोचना सहदै आएको सुनवल नगरपालिकाले अब भने नगरवासी बीच बिश्वास क़ायम राख़्न सफल भएको समेत स्थानीयले प्रतिक्रिया दिएका छन । सुनवल संगै नवलपरासीको प्रतापपुर गाऊ पालिकाले समेत सोही क्षमताको दमकल प्राप्त गरेको छ ।

    Post Views: 143

    प्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार २३:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.